- Prime minister between 2002 to 2004 BS of Nepal. (वि.सम. २००२ देखि २००४ सम्म प्रधानमन्त्री)
- "I am a servant of Nation" saying by him. ("म राष्ट्रको नोकर हुँ", भन्ने राणा हुन।)
- In his period NG real Law-2004 was announced. Which run/start from 2005 Baishak 1 (N.G. वैधानिक कानुन- २००४ को घोषणा, तथा २००५ वैशाख १ देखि लागू हुने गरी।)
- In his period, at Biratnagar workers against on 2003 Falgun (March 4 1947 AD). (विराटनगरमा मजदुर हड़ताल, २००३ फाल्गुन)
- Known as "Runche (Crying) Prime minister". ("रुन्चे प्रधानमन्त्री" भनी चिनिन्छ।)
- Father of School. (स्कुलका पिता)
- Says Third generation of Rana Prime Minister (तेस्रो पुस्ताका राणा प्रधानमन्त्री)
- His father name was Bhim Shamser. (बाबुको नाम भीम शमसेर हो।
- Resignation on stringently from Prime minister (बलपूर्वक पदमुक्त)
- On the cheating of health treatment went India and give resigned from Prime Minister. (स्वास्थ्योपचारको बहानमा भारत गएर राजिनामा गर्ने PM थिए।)
My Blog List
Tuesday, May 31, 2011
Padma Shamser
Mohan Shamser
- Last Rana Prime Minister of Nepal (अंतिम राणा प्रधानमन्त्री)
- Rana Prime minister who gave permission (authority) to put Radio for people. (सर्वसाधारण जनतालाई रेडियो राख्न्न अनुमति दिने राणा प्रधानमन्त्री हुन।)
- The Federation (peace) between Nepal and India on 1950 AD, He was sign signature from Nepal side. (नेपाल भारतबीचको १९५० AD को सन्धिमा नेपालको तर्फबाट हस्ताक्षर गरेका थिए।)
- Prime minister on the age of 64 years. (६४ वर्ष मा नेपालको प्रधानमन्त्री)
- Change after 2007 BS, He was the Prime minister of Government. (२००७ सालको परिवर्तनपश्चात गठित Government को Prime minister)
- In his period 2006 BS, Mohan Aakashbani guidance. (मोहन आकाशावाणीको सञ्चालन वि. सम. २००६ )
Saturday, May 28, 2011
मानदेव प्रथम
Agnate System
- जंगबहादुराको छोरा वर्ष १२ को नाबालक भएकोले ,
- आफ्नो शक्ति सुदृढ़ गर्न भाइहरूले सहयोग गरेकोले पारिवारिक झगड़ा समाप्त पार्न यो प्रथा लागु गरे ।
अलौ पर्व
Use Before Name
कसलाई प्रयोग गरिन्छ ?
श्री १ - संतान र पति -पत्नीलाई (It is Use Before children (son/daughter) and husband , wife.)
श्री २ – आफ्ना कामादारालाई (this title Use Before own workers .)
श्री ३ – आत्मीय मित्रलाई (this (श्री ३) Use Before the name of dear friend)
श्री ४ – शत्रु पक्षलाई (this (श्री ४ ) Use for enemy।)
श्री ५ – राजालाई र रानीलाई (this Use for King or Queen)
श्री ६ – आमा -बाबू -गुरुलाई (this Use to father, Mother and Teacher or Guru.)
श्री १०८ – महानता , योगी , संयासिलाई (this Use Before spiritual-leader name.)
श्री १००८ – शन्क्राचार्यलाई
Woman Participant in Electon 2051
आमनिर्वाचन २०५१ मा विभिन्न पर्टीहरुका ८५ जना महिला उम्मेदवारहरु निर्वाचनमा भाग लिएकोमा जम्मा ७ जनाले विजय हासिल गर्न सकेका थिए । विजयी उम्मेदवारको नाम, क्षेत्र यस प्रकार छ।
सुश्री शैलजा आचार्य - Nepali Congress, Morang, क्षेत्र No. 7
सुश्री कमला पन्त – Nepali Congress, Gorkha, क्षेत्र No. 2
मिस मीना पांडे - Nepali Congress, Sarlaahi क्षेत्र No. 2
मिस लीला कोइराला – Nepali Congress, Dhanushha क्षेत्र No. 2
मिस साहना प्रधान - Nepal Communist . एमाले , Kathmandu क्षेत्र No. 6
श्रीमती विद्या भंडारी – Nepal Communist पा . एमाले , Kathmandu क्षेत्र No. 2
श्रीमती लीला श्रेष्ठ – Nepal communist पा . एमाले , Sunsari क्षेत्र No. 1
Election 2051 (आमनिर्वाचन २०५१ )
आमनिर्वाचन २०५१ सम्बन्धी सामान्य जानकारी :
General Knowledge about 2051
आमनिर्वाचन मिति २०५१ कार्तिक २९ गते (Tuesday, November 15, 1994)
जम्मा उम्मेदवार संख्या (Total Participants Account) - 1442 जना
कुल मतदाता (Total Voters) - 1,22,96,219
जम्मा खसेको मत - 76,25,348 (61.86 %)
जम्मा सदर मत - 76,84,277 (96.84 %)
जम्मा वदर मत - 2,41,071 (3.16 %)
जम्मा मतदान केंद्र - 7412
जम्मा उपमतदान केंद्र - 8191
महिला उम्मेदवार संख्या - 85
Election 2048 (आमनिर्वाचन २०४८)
आमनिर्वाचन मिति २०४८ वैशाख २९ (Sunday, May 12, 1991)
जम्मा उम्मेदवार संख्या (Total candidates Account) - 1345 जना
कुल मतदाता - 1,11,91,777
जम्मा खसेको मत - 72,91,084 (65.15 %)
जम्मा सदर मत - 95.58 %
जम्मा वदर मत - 4.42 %
जम्मा मतदान केंद्र - 8225
जम्मा उपमतदान केंद्र - 6564
निर्वाचन आयोगमा नाम दर्ता संख्या - 47
मान्यता प्राप्त दल - 44
उम्मेदवारी दर्ता दल - 26
उम्मेदवारी कायम दल - 20
Historic Election (एतिहासिक जनमत संग्रह )
जम्मा मतदाता - 71,92,451
मतदान - 48,13,486 (66.92 %)
सदर मत - 44,41,417 (92.27 %)
वदर मत - 3,72,069 (7.73 %)
पंचायतको पक्षमा - 24,33,452 (54.79 %)
बहुदलको पक्षमा - 20,07,965 (45.21 %)
यस जनमत संग्रहमा Nepal मा १० ,००६ (Ten thousand six) र विदेशमा १९ वटा मतदान केंद्र राखिएका थिए। पंचायाताले ५५ जिल्लामा (55 Disticts) र बहुदलले २० (20) जिल्लामा विजय प्राप्त गरेको थियो।