My Blog List

  • श्री ............. ............................. ................ ...... ...............लि. सञ्चालक समितिको बैठक आज मिति २०.../.../.... का दिन यस ..... ...
  • Indian Bollywood Actress
  • *हरितालिका तिज २०७१ को शुभ अवशरमा सम्पूर्ण दिदीबहिनी चेलीबेटी र समस्त साथीभाइहरु प्रति हार्दिक मंगलमय शुभकामना प्रकट गर्दछौं ।*

Thursday, April 7, 2011

Principles of UNO

The following principles which UNO acts;

* It is based on the sovereign equality of all its members.

* All members are to fulfill in good faith their charter obligations.

* They are to settle their international disputes by peaceful means and without endangering international peace & security, & justice.

* They are to refrain from the threat or use of force against any other state.

* They are to give the United Nations every assistance in any action it takes in accordance with the charter.

* Nothing in the charter is to authorize the United Nations to intervene in matters which are essentially within the domestic jurisdiction of any state.



UNO (October 24, 1945)

The UNO is an international organization which was established on October 24, 1945. It is responsible for the security & peace of the globe. It is the association of sovereign countries of the world. At the beginning, 51 countries were its founder members. Its consists of 192 countries so far. It is universal platform where leaders of the world assemble & discuss on global problems.

United Nations Organization is the full form of UNO.

Wednesday, February 9, 2011

“Flower of the Indies” माल्दिभ्स

माल्दिभ्स SAARC देशहरुमा खोलो नभएको देश हो । यसको क्षेत्रफल २९८ वर्ग कि. मि. रहेको छ । यसको राजधानी माले हो । यो दक्षिण एसियाको एउटा राष्ट हो । यो हिन्द महासागरको विचमा २००० टापुहरुको समुह मिली बनेको छ । उक्त देशको मुद्रा रुपियाँ हो । यहाँको शासन पद्द्ती गणतन्त्र हो । दिवेही प्रमुख भाषा हो । २३९० प्रतिव्यक्ति आय रहेको छ । यहाँको प्रशासकीय विभाजन १९ जिल्ला र राजधानी मा विभाजन छ । भ्वाइस अफ माल्दिभ्स रेडियो र टेलिभिजन माल्दिभ्स टेलिभिजन हो । एयर माल्दिभ्स हवाई सेना हो भने माल्दिभ्स सिपिन लाइन जल सेना हो । राष्ट्रसंघको सदस्यता २१ सेप्टेम्बर १९६५ मा लिएको हो । यसको राष्ट्रीय फुल Pink Rose फुल हो ।
“Flower of the Indies” पनि भन्ने गरिन्छ । २६ जुलाई यहाँको Independence Day हो । वा Independence Day of Maldives is on 26 July.

नेपालसंग सन १९८०, १
अगस्ट मा दौत्य सम्बन्ध गाँसेको हो ।

भारत (सन १९४७ अगस्ट १५ तारिकमा स्वतन्त्रता प्राप्त)

भारतले सन १९४७ अगस्ट १५ तारिकमा स्वतन्त्रता प्राप्त गरेको थियो । यसको क्षेत्रफल ३२,८७,५९० वर्ग कि मि छ । यसको राजधानी नयाँ दिल्ली हो (New Delhi is the capital of India.)। यो दक्षिण एसियाको एउटा राष्ट हो । यसको सिमाना पश्चिममा पाकिस्तान र अरबसागर, उत्तरमा चीन, नेपाल, भुटान, पुर्वमा म्यानमार र बंगलादेश दक्षिणमा हिन्द महासागर र श्रीलंका गरी फैलिएको छ । उक्त देशको मुद्रा (monetary or capital) रुपियाँ हो । हिन्दि, अंग्रेजी राष्ट्रभाषा हो । अमेरिकी डलर ७२० भन्दा बदी प्रतिव्यक्ति आय (per Capita Income) रहेको छ । यहाँको प्रशासकीय विभाजन २५ प्रान्त र ७ युनियन टेरिटरी मा विभाजन छ । आकाशवाणी अथवा AIR यहाँको राष्टिय रेडियो र दुरदर्शन टेलिभिजन हो । संयुक्त राष्ट्रसंघको सदस्यता ३० अक्टुबर १९४५ मा लिएको हो । यसको राष्ट्रीय फुल कमल फुल हो ।
नेपालसँग सन १९४७, १३ जुन मा दौत्य सम्बन्ध गाँसेको हो ।

Monday, February 7, 2011

नारायणहिटी पर्व (उक्त घटनामा मारिने व्यक्तिहरु)

















1)
श्री ५ वीरेन्द्र
2) श्री ५ ऐश्वर्य

3)
अधिराजकुमार निराजन
4) अधिराजकुमारी श्रुति राणा
5) अधिराजकुमारी शान्ति सिंह
6) अधिराजकुमारी शारदा शाह
7) शाहज्यादी जयन्ती शाह
8) कुमारखड्ग बिक्रम शाह
9) धीरेन्द्र शाह
10) श्री ५ दीपेन्द्र
नारायणहिटी राजदरबारमा शाही भोजको अवसरमा गोली चल्दा देहान्त भएको घटनालाई नारायणहिटी पर्व भानीन्छ । यो घटना आधुनिक इतिहासमा निकै दु:खद मानिन्छ ।

Sunday, February 6, 2011

बर्डफ्लु

पंक्षीबाट मानिसमा सर्ने यो रोग सर्वप्रथम कम्बोडियामा सन् २००५ मा देखा परेको थियो । पंक्षीसम्बन्धी काम गर्ने र पंक्षीहरुको मासु प्रयोग गर्ने व्यत्तिलाई यो रोग सर्ने प्रबल सम्भावना हुन्छ । पंक्षीहरुबाट H5 N1 नामको जीवाणु मानिसमा सरेपछि यो रोगको लक्षण देखा प्रर्दछ र मानिसको मृत्युसमेत हुने गर्दछ ।

ईपिएस्

ईपिएस भनेको रोजगार अनुमति प्राणाली हो । दक्षिण कोरियामा नेपाली कामदारलाई यो प्रणाली अन्तर्गत दुबै देशका सरकारबिचको सम्झौताबाट पठाउने सैदान्तिक सहमतिमा हस्तक्षर भएको छ । यो प्रणाली अन्तर्गत दक्षिण कोरियामा कामका लागि जाने नेपाली कामदारहरुले केहि शर्त पुरा गर्नुपर्ने र त्यो पुरा गरेपछि सरकारले नै कामदार छनोट गरेर पठाउने व्यवस्था गरिएको छ । यसको लागि ४ वटा शर्तहरु कोरियन भाषाको ज्ञान जानेको, स्वास्थ्य राम्रो भएको, १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेको र पहिले कोरियबाट ननिकालिएको हुनुपर्नेछ ।