My Blog List

  • श्री ............. ............................. ................ ...... ...............लि. सञ्चालक समितिको बैठक आज मिति २०.../.../.... का दिन यस ..... ...
  • Indian Bollywood Actress
  • *हरितालिका तिज २०७१ को शुभ अवशरमा सम्पूर्ण दिदीबहिनी चेलीबेटी र समस्त साथीभाइहरु प्रति हार्दिक मंगलमय शुभकामना प्रकट गर्दछौं ।*

Saturday, May 28, 2011

Image of Election 2015 (आमनिर्वाचन एक झलक २०१५)

2015 आमनिर्वाचन (Election) एक झलक
निर्वाचन क्षेत्र (area of Election region) - 109
भाग लिएको पार्टी (Account of Participate Parties) - 9
उम्मेदवार संख्या (Participate Candidates Account) - 786
मतदाता संख्या (वोत्तेर्स Account) - 42,46,468
स्वतंत्र उम्मेदवार (Free Participant / Single not Party touched participate) - 268
चुनावमा खर्च गर्न पाउने (MoneyExpense in Election) - 5,000
खसेको मत (Voting Account) - 17,91,381

कोतपर्व

युवराज (crown prince) Surendra को ठाउँमा आफ्नो छोरा (son) Ranendra (रणेंद्र) लाई राजा (king) बनाउने सपना (dream) देखिराहेकी रानी (queen) ले आफ्नो विश्वासपात्र गगनसिंह को हत्याको खबर सुनी शोकविहवल हुदै हत्यारा (killer) को छानविन गर्न अभिमान सिंह बस्नेत लाई भारदाराहरुको भेला गराउन वी. सम. १९०३ आश्विन गते मध्यरातमा (midnight) बिगुल बजाउन लगाई भारदाराहरुलाई कोतमा हाजिर गराइयो। उक्त समयमा जंगबहादुर राणाको नेतृत्व ४०० भन्दा बढी भारदाराहरुको हत्या गराई आफ्नो स्थिति सुद्रिढ गराएको कान्ड्लाई कोतपर्व भनिन्छ। यसमा चौतारिया राना, बस्नेत, थापा, विष्ट आदि भारदार एक चिहान भए। जसको परिणामस्वरुप Nepal मा १०४ (104) वर्ष (year) सम्म राणा शासनको जगजगी चल्यो।

Kalu Pandey

यिनी Prithivi Narayan Shah का प्रिय (dear) एवं विश्वासिला (trustful) सेना (army) नायक (hero/captain) थिए। Gorkha विजयको संयम द्रव्य शाहलाई सहयोग गर्ने Ganesh Panday का वंशज थिएयिनी वीर, शाहासी (brave), दुरदर्शी गंभीर स्वभाव (behavior) का एक सेनापति (chief commander) थिएपृथ्वी नारायण शाहको दरबार (palace) का उज्जवल रत्ना कालु पांडेले नै Lamjung जस्तो वीर शत्रु (enemy) लाई Gorkha का मित्र (friend) बनाएका थिएपृथ्वी नारायण शाहले Kirtipur को लाडाईसम्म गरेको विजय यिनकै कार्य कुशलता एवं दृधिताको फल (result ; fruit) थियोयिनले Kirtipur माथि प्रथम आक्रमण नगर्न पृथ्वीनारायण शाहसँग अनुरोध (request) गरेका थिएतर "युद्धमा मर्न डराउने" व्यक्तिको संज्ञा Kalu Panday ले पृथ्वी नारायण शाहबाट पाए यिनले देश राजाको हितका लागि आफ्नो प्राण यसै लडाईमा समर्पण गरे

ललित कला

ललितकलाको दृष्टिले मल्लकाल नै Nepal को स्वर्णिम (beautiful) काल हो। Nepali कला (arts) मा अष्ठमंगल (श्रीवास्तव, कमल, ध्वजा, कलश, चमर, मत्स्य, युग्मा, छत्र, दाहिना शंख) जस्ता प्रतिक (symbol) बैदिक र तन्त्र कर्मकांड दुवैमा अत्याधिक प्रयोग (use) भएको पाइन्छ । Buddhist (bauddha ) सम्प्रदायाले घंट र बज्र पनि राखी यो संख्या (number) 10 (ten/ 10) पुर्याएको पाइन्छ । मल्लकालिका Nepal मा वहाला र विहाराहरुमा धातुमूर्ति, पौवा चित्र (Image), पर्व, जात्रा आदि प्रदर्शन गर्ने चलन व्याप्त थियो नवौ (ninth) शताब्दी (Century) को उत्तरार्धदेखी एघारौ (eleventh) शाताब्दीसम्म अन्धकार (Dark) अस्प्त युग (time) भएकोले कलाको ठोस उत्थान भएको पाइन्छ। एघारौ शताब्दी देखि धातुकलाको प्रस्तर कलालाई केही प्रभाव पार्यो। मल्लकालामा तिब्बत र चीनसम्म पूगी Nepali कलाकार्हरूले गुम्बा र गुम्बामा भित्ते चित्र (wall image/paint), मूर्ति आदि सजाउने (decorate) काम गरेका थिए। Nepali वास्तु कालामा Araniko देन विषेश (especial) रहेको छ। उनले तीन (3) बाट बौद्ध चैत्य, नौ वटा बौद्ध विहार, दुइवटा मंदिर (temple) र एक राज प्रसादका साथै अनगिन्ती मूर्ति, सालिका चित्र (Statue image) र सामाग्रीहरु निर्माण गरेका थिए ।