My Blog List

  • श्री ............. ............................. ................ ...... ...............लि. सञ्चालक समितिको बैठक आज मिति २०.../.../.... का दिन यस ..... ...
  • Indian Bollywood Actress
  • *हरितालिका तिज २०७१ को शुभ अवशरमा सम्पूर्ण दिदीबहिनी चेलीबेटी र समस्त साथीभाइहरु प्रति हार्दिक मंगलमय शुभकामना प्रकट गर्दछौं ।*

Monday, June 6, 2011

एड्स

AIDS को पुरा रुप Acquired Immune Deficiency Syndrom हो । हाम्रो शरीरमा रोगको विरुद्ध लड्ने प्रतिरक्षा शक्ति कमि भएको बेला नै AIDS हो । यसलाई अर्को शब्दमा भन्नुपर्दा AIDS एउटा रोग मात्र नभई शरीरको रोग प्रतिक्षा गर्ने प्राकृतिक क्षमता कमजोर भएर जाने लक्षणहरुको समूह हो । यो रोग सन् १९८१ मा South Africa मा देखापरेको हो । HIV (Human Immune Deficiency Virus) भाइरसले रगतको श्वत कोशिकालाई नष्ट गरेर यस्तो अवस्था पैदा गरिदिन्छ कि जसबाट रोगीहरुको रोगहरुबाट लड्ने क्षमता नै क्षीण हुन्छ । 
Nepal मा सन् १९८८ मा पहिलोपटक हिव संक्रमित व्यक्ति फेला परेको थियो ।  

No comments:

Post a Comment