My Blog List

  • श्री ............. ............................. ................ ...... ...............लि. सञ्चालक समितिको बैठक आज मिति २०.../.../.... का दिन यस ..... ...
  • Indian Bollywood Actress
  • *हरितालिका तिज २०७१ को शुभ अवशरमा सम्पूर्ण दिदीबहिनी चेलीबेटी र समस्त साथीभाइहरु प्रति हार्दिक मंगलमय शुभकामना प्रकट गर्दछौं ।*

Friday, June 17, 2011

महेन्द्र मल्ल

पिता   : नरेन्द्र मल्ल
राजा भएको मिति  : १६१७ मा (कान्तिपुरका राजा)
यिनले प्रचलनमा ल्याएको चादीको मुद्रा हो, जसलाई "महेन्द्र मल्ली" भनिन्छ । यो प्रचलनमा ल्याउने सुझाव एक जोडा हास र एउटा सिकारी बाज उपहार पठाई दिल्लीका मुगल बादशाहलाई खुशी पारी यिनले पाएका थिए । घरेलु उद्योगलाई प्रोत्साहन दिने राजा यिनले दिल्लीसंग संझौता गरी विनिमय दर निश्चित गर्नुको साथै तिब्बतसंगको व्यापार पनि राम्रो बनाएका थिए । यिनी प्रजावत्सल (प्रजाले नखाएसम्म आफुले नखाने) राजा थिए । यिनले जुवा खेल्नेलाई दण्ड दिने व्यवस्था गरेका थिए ।
निर्माण  : तलेजु मन्दिर
चलन     : स्वेत विनायक यात्राको 
निधन    : वि.सम. १६३१ मा (करिव १४ वर्ष कान्तिपुरमा शासन गरी)

No comments:

Post a Comment