My Blog List

  • श्री ............. ............................. ................ ...... ...............लि. सञ्चालक समितिको बैठक आज मिति २०.../.../.... का दिन यस ..... ...
  • Indian Bollywood Actress
  • *हरितालिका तिज २०७१ को शुभ अवशरमा सम्पूर्ण दिदीबहिनी चेलीबेटी र समस्त साथीभाइहरु प्रति हार्दिक मंगलमय शुभकामना प्रकट गर्दछौं ।*

Monday, June 25, 2012

संविधान संशोधन

नेपालको अन्तरिम संविधान (पहिलो संशोधन) २०६३ २०६३।११।३०
नेपालको अन्तरिम संविधान (दोस्रो संशोधन) २०६४ २०६४।०२।३०
नेपालको अन्तरिम संविधान (तेस्रो संशोधन) २०६४ २०६४।०९।१३
नेपालको अन्तरिम संविधान (चौथो संशोधन) २०६५ २०६५।०२।१६
नेपालको अन्तरिम संविधान (पाँचौ संशोधन) २०६५ २०६५।०३।२९
नेपालको अन्तरिम संविधान (छैेटौं संशोधन) २०६५ २०६५।०८।३०
नेपालको अन्तरिम संविधान (सातौं संशोधन) २०६६ २०६६।१०।१७
नेपालको अन्तरिम संविधान (आठौं संशोधन) २०६७ २०६७।०२।१४
नेपालको अन्तरिम संविधान (नवौं संशोधन) २०६८ २०६८।०२।१४
नेपालको अन्तरिम संविधान (दसौं संशोधन) २०६८ २०६८।०५।१२
नेपालको अन्तरिम संविधान (एघारौं संशोधन) २०६८ २०६८।०८।१३

स्कर्वी (Scurvy)



भिटामिन सी को कमीबाट हुने,
भिटामिन सी अर्थात् एस्कर्बिक एसिड (Ascarbic Acid)
लक्ष्ण ः शरीर कमजोर हुने, दाँत हल्लिने, जोर्नीहरु सुन्निने आदि ।
अर्को लक्ष्ण ः रक्तअल्पता पनि हुन सक्ने (६ महिनासम्म भिटामिन सी नपाएको खण्डमा मात्र) ।
भिटामिन सी पाइने तत्व ः
अमला, सुन्तला, कागती ।



घोडाभेँडा प्रथा


कर्णाली अञ्चलको मुगु जिल्लामा स्थानीय जनतामा भएको लेनदेन, जारी कुटपिट, अंशबन्डा आदि झगडा वा खिचलो भएमा स्थानीय भद्र भलाद्मी ठालूहरुले दुबै पक्षलाई मिलाई झगडा मिलाउँछन् । यसरी झगडा मिलेपछि मध्यस्थकर्तालाई भेँडा काटेर खुवाउँनुपर्ने र घर फर्कदा घोडामा चढाएर पठाउनुपर्ने परिपाटीलाई घोडाभेँडा प्रथा भनिन्छ । यो प्रथाले विवादको स्थानीयस्तरमै समाधान भए पनि भेँडा खुवाउनै पर्ने, घोडा चढाएर पठाउनुपर्ने चलनको गरिब मुगाली जनताको शोषण भएको पाइन्छ ।

डोलाजी प्रथा


सामान्यतया छोरीलाई विवाह गरी लोग्नेको घर पठाई लोग्नेकै थर गोत्र कायम गर्ने प्रचलन पाइन्छ । तर छोरीलाई यसरी पठाउनुको सट्टा ज्वाइँलाई नै छोरीको घरमा राख्ने साथै थर गोत्र समेत कन्याकै धारण गर्ने (घर ज्वाइँ) प्रचलनलाई डोलाजी प्रथा भनिन्छ । जुन मल्लकालिन नेपालका उच्च घरानामा प्रचलन थियो ।