My Blog List

  • श्री ............. ............................. ................ ...... ...............लि. सञ्चालक समितिको बैठक आज मिति २०.../.../.... का दिन यस ..... ...
  • Indian Bollywood Actress
  • *हरितालिका तिज २०७१ को शुभ अवशरमा सम्पूर्ण दिदीबहिनी चेलीबेटी र समस्त साथीभाइहरु प्रति हार्दिक मंगलमय शुभकामना प्रकट गर्दछौं ।*

Wednesday, August 27, 2014

हार्दिक मंगलमय शुभकामना

हरितालिका तिज २०७१ को शुभ अवशरमा सम्पूर्ण दिदीबहिनी चेलीबेटी र समस्त साथीभाइहरु प्रति हार्दिक मंगलमय शुभकामना प्रकट गर्दछौं ।

Tuesday, March 18, 2014

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज

  •  नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज 
  •  पश्चिम नेपालको डोल्पा तथा मुगु जिल्लामा अवस्थित 
  •  क्षेत्रफल ३,५५५ बर्ग किलोमिटर
  •  वि.सं. २०४० / सन् १९८४ मा स्थापना 
  • फोक्सुण्डो ताल तथा ऐतिहासीक शे–गुम्बा रहेका छन् र यिनीहरूकै नाम जोडेर यसको नामाकरण


Tuesday, March 4, 2014

नेपालको अन्तरिम संंविधान, २०६३





  1. भाग १       प्रारम्भिक
  2. भाग २       नागरिकता
  3. भाग ३       मौलिक हक
  4. भाग ४       राज्यको दायित्व, निर्देशक सिद्धान्त तथा नीतिहरू
  5. भाग ४क.  राष्ट्रपति तथा उपराष्ट्रपति
  6. भाग ५      कार्यपालिका
  7. भाग ६       व्यवस्थापिका–संसद
  8. भाग ७      संविधान सभा
  9. भाग ८      व्यवस्थापन कार्यविधि
  10. भाग ९     आर्थिक कार्य प्रणाली
  11. भाग १०        न्यायपालिका
  12. भाग ११       अख्तियार दुरूुपयोग अनुसन्धान आयोग
  13. भाग १२     महालेखापरीक्षक
  14. भाग १३    लोक सेवा आयोग
  15. भाग १४    निर्वाचन आयोग
  16. भाग १५       राष्ट्रिय मानव अधिकार आयोग
  17. भाग १६     महान्यायाधिवक्ता
  18. भाग १७        राज्यको ढाँचा र स्थानीय स्वायत्त शासन 
  19. भाग १८        राजनैतिक दलहरु
  20. भाग १९      संकटकालीन अधिकार
  21. भाग २०       सेनासम्बन्धी व्यवस्था
  22. भाग २१       संविधान संशोधन 
  23. भाग २२        विविध
  24. भाग २३      सङ्क्रमणकालीन व्यवस्था
  25. भाग २४      परिभाषा
  26. भाग २५         संक्षिप्त नाम, प्रारम्भ र खारेजी

Sunday, February 23, 2014

सार्क राष्ट्र UNO प्रवेश

  1. सन् १९४५ अक्टोबर ३० सार्क राष्ट्र भारत UNO प्रवेश
  2. सन् १९४६ नोभेम्बर १९ सार्क राष्ट्र अफगानिस्तान UNO प्रवेश
  3. सन् १९४७ सेप्टेम्बर ३० सार्क राष्ट्र पाकिस्तान UNO प्रवेश
  4. सन् १९५५ डिसेम्बर १४ सार्क राष्ट्र श्रीलंका UNO प्रवेश
  5. सन् १९५५ डिसेम्बर १४ सार्क राष्ट्र नेपाल UNO प्रवेश
  6. सन् १९६५ सेप्टेम्बर २१ सार्क राष्ट्र मालदिभ्स UNO प्रवेश
  7. सन् १९७१ सेप्टेम्बर २१ सार्क राष्ट्र भुटान UNO प्रवेश
  8. सन् १९७४ सेप्टेम्बर १७ सार्क राष्ट्र बंगलादेश UNO प्रवेश

सार्क शिखर सम्मेलन

  1. 1985  December 7-8         पहिलो सार्क शिखर सम्मेलन बंगलादेश ढाका ।
  2. 17-18 November, 1986    दोस्रो सार्क शिखर सम्मेलन बेंगलोर, भारत 
  3. 2-4 November, 1987        तेस्रो सार्क शिखर सम्मेलन काठमाण्डौ, नेपाल ।
  4. December 29-31, 1988    चौँथो सार्क शिखर सम्मेलन इस्लामावाद, पाकिस्तान ।
  5. 1985 November 21-23    पाँचौ सार्क शिखर सम्मेलन माले, माल्दिभ्स ।
  6. December 21, 1991         छैठौँ सार्क शिखर सम्मेलन कोल्म्बो, श्रीलंका ।
  7. 1993 April 10-11             सातौँ सार्क शिखर सम्मेलन बंगलादेश, ढाका ।
  8. 1995 May 2-4                 आठौँ सार्क शिखर सम्मेलन नयाँ दिल्ली, भारत ।
  9. 1997 May 12-14              नवौ सार्क शिखर सम्मेलन माले, माल्दिभ्स ।
  10. July 29-31, 1998           दशौँ सार्क शिखर सम्मेलन कोलम्बो, श्रीलंका ।
  11. 21-22 January, 2002        एघारौँ सार्क शिखर सम्मेलन काठमाण्डौ, नेपाल ।
  12. January 5-6, 2004            बाह्रौँ सार्क शिखर सम्मेलन इस्लामावाद, पाकिस्तान ।
  13. 2005 November 12-13    तेह्रौँ सार्क शिखर सम्मेलन बंगलादेश ढाका ।
  14. 2007 April 3-4                चौधौँ सार्क शिखर सम्मेलन नयाँदिल्ली, भारत ।
  15. August 1-3, 2008            पन्ध्रौँ सार्क शिखर सम्मेलन कोलम्बो, श्रीलंका ।
  16. 2010 April 28-29            सोरौँ सार्क शिखर सम्मेलन थिम्पु, भुटान । 
  17. 2011 November 10-11   सत्रौँ सार्क शिखर सम्मेलन  माले, माल्दिभ्स ।
  18.                                       अठारौँ  सार्क शिखर सम्मेलन काठमाण्डौ, नेपाल ।

Saturday, February 22, 2014

सार्क राष्ट्र सँग नेपालको दौत्य सम्बन्ध

  • सन् १९४७ जुन १३ सार्क राष्ट्र भारत सँग नेपालको दौत्य सम्बन्ध ।
  • सन् १९५७ जुलाई १ सार्क राष्ट्र श्रीलंका सँग नेपालको दौत्य सम्बन्ध ।
  • सन् १९६० मार्च २० सार्क राष्ट्र पाकिस्तान सँग नेपालको दौत्य सम्बन्ध ।
  • सन् १९६१ जुलाई १ सार्क राष्ट्र अफगानिस्तान सँग नेपालको दौत्य सम्बन्ध ।
  • सन् १९७२ अप्रिल ८ सार्क राष्ट्र बंगलादेश सँग नेपालको दौत्य सम्बन्ध ।
  • सन् १९८० अगष्ट १ सार्क राष्ट्र मालदिभ्स सँग नेपालको दौत्य सम्बन्ध ।
  • सन् १९८३ जुन ३ सार्क राष्ट्र भुटान सँग नेपालको दौत्य सम्बन्ध ।

Wednesday, February 19, 2014

भदौ August/September

जेठ महिना

फाल्गुन (February to March)

महिनामा घटेका घटना तथा अन्य :-
  • पर्व र दिवश
फाल्गुन ७ गते
      प्रजातन्त्र दिवश (२०७० साल फाल्गुन ७ गते बुधवार, पञ्चमी तिथी, ६४ औँ प्रजातन्त्र दिवश । )
फाल्गुन कृष्ण त्रयोदशी
महाशिवरात्री 
 फागुनशुक्ल प्रतिपदा
ग्याल्पो ल्होसार 
  • २०२० फाल्गुन ५   माछापुच्छे हिमाल आरोहण बन्द 
  • 11 March 2011 ११ मार्च २०११


जापानको उत्तरपूर्वि द्विपमा ८.९ रेक्टर स्केलको भुकम्प र ३३ फिट (१० मिटर) उचाइको छालको सुनामी । जापानको सेनदाई र ओसाका पूरै प्रशान्त तटीय क्षेत्र प्रभावग्रस्त । जापानले भूकम्पको तथ्यांक राख्न थालेको १४० वर्षयताको सबै भन्दा ठूलो र विनाशकारी भूकम्प ।
  • मार्च २००५    उत्तरी सुमात्रामा ८.६ रेक्टर स्केलको भूकम्प र सुनामीका कारण ६०० जना को मृत्यु ।
  • मार्च १९६४   अलास्काको प्रिन्स विलियम सोउन्डमा ९.२ रेक्टर स्केलको भूकम्पबाट १३१ र सुनामीबाट १२८ जनाको मृत्यु ।
  • २०६७ साल फाल्गुन ३० गते कोशीटप्पु वन्यजन्तु आरक्षको मधुवन छेउमा काँधे सारौँ नामको चरा देखा परेको लगतै जुरेली नामक नयाँ प्रजातीको चरा फेला परेको । यो पंछी सहित नेपालमा कुल ८६९ प्रजातिका चरा रहेका यस चराको चुच्चो र खुट्टटा पहेँलो र शरीर प्रायः कालो रंगको ।
  • संविधान संशोधन
नेपालको अन्तरिम संविधान (पहिलो संशोधन) २०६३ २०६३।११।३०

.............क्रमश .......प्रत्येक महिना तथा यसमा पनि थप घट हुनेहुदाँ हजूरहरु यस पेज हेर्दै गर्नुहोला अनि पढ्नुहोला  ..........