श्री ५ दीपेन्द्रको श्री ५ महाराजधिराज वीरेन्द्र वीर वीक्रम शाहदेव र श्री ५ बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाहका जेष्ठ पुत्रका रुपमा विक्रम संवत २०२८ साल असार १३ (Sunday, June 27, 1971 ) गते नारायणहिटी राजदरबारमा जन्म भएको थियो । वि. सम. २०२८ साल माघ १७ गते नेपाल अधिराज्यको युवराज घोषणा गरियो । तथा २०४४ साल चैत्र १५ गते श्री ५ दीपेन्द्रको उपनयन सम्पन्न भएको थियो । उहाको रुची अध्धयन, खेलकुद, साथै सामाजिक कार्यहरुमा रहेको थियो भने त्रि. वि. बाट भूगोल विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी विद्यावारिधिका लागि अनुसन्धानरत हुनुहुन्थ्यो । नारायणहिटी राजदरबारमा वि. सम. २०५८ साल जेठ १९ (Friday, June 1, 2001) गतेका दिन भएको विभत्स गोलीकाण्डमा श्री ५ वीरेन्द्रको दु:खद निधन भएपछि सोहि गोलीकाण्डमा घाइते भई उपचारको लागि छाउनी अस्पतालमा भर्ना भएर उपचार गराइराखेका अचेत अवस्थाका दीपेन्द्रलाई वि. सम. २०५८ साल जेठ २० (Saturday, June 2, 2001) गतेका दिन नेपाल राज्यको महाराजधिराज घोषणा गरिएको थियो । त्यस्तै राजा घोषणा भएको थाहपनि नपाइ उहाको अचेत अवस्थामै २०५८ जेठ २२ गते बिहान ३:४५ बजे स्वर्गारोहण भएको थियो ।My Blog List
Monday, June 13, 2011
श्री ५ दीपेन्द्र
श्री ५ दीपेन्द्रको श्री ५ महाराजधिराज वीरेन्द्र वीर वीक्रम शाहदेव र श्री ५ बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाहका जेष्ठ पुत्रका रुपमा विक्रम संवत २०२८ साल असार १३ (Sunday, June 27, 1971 ) गते नारायणहिटी राजदरबारमा जन्म भएको थियो । वि. सम. २०२८ साल माघ १७ गते नेपाल अधिराज्यको युवराज घोषणा गरियो । तथा २०४४ साल चैत्र १५ गते श्री ५ दीपेन्द्रको उपनयन सम्पन्न भएको थियो । उहाको रुची अध्धयन, खेलकुद, साथै सामाजिक कार्यहरुमा रहेको थियो भने त्रि. वि. बाट भूगोल विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी विद्यावारिधिका लागि अनुसन्धानरत हुनुहुन्थ्यो । नारायणहिटी राजदरबारमा वि. सम. २०५८ साल जेठ १९ (Friday, June 1, 2001) गतेका दिन भएको विभत्स गोलीकाण्डमा श्री ५ वीरेन्द्रको दु:खद निधन भएपछि सोहि गोलीकाण्डमा घाइते भई उपचारको लागि छाउनी अस्पतालमा भर्ना भएर उपचार गराइराखेका अचेत अवस्थाका दीपेन्द्रलाई वि. सम. २०५८ साल जेठ २० (Saturday, June 2, 2001) गतेका दिन नेपाल राज्यको महाराजधिराज घोषणा गरिएको थियो । त्यस्तै राजा घोषणा भएको थाहपनि नपाइ उहाको अचेत अवस्थामै २०५८ जेठ २२ गते बिहान ३:४५ बजे स्वर्गारोहण भएको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment