यिनी प्रथम Malla राजाको रुपमा मानिन्छन । यिनी वि.सम. १२५७ मा ४६ वर्षको उमेरमा राजा भएका थिए । यिनले राजा भैसकेपछि धारण गरेका उपाधिहरु :
- राजाधिराज
- परम भट्टारकराज
- नेपालेश्वर र
- महाराजा धिराज
जन्म : वि. सम. १२११ (बाबु कुस्ती खेलिराखेको बेला जन्मेका र त्यसैले नामको पछाडी मल्ल उपाधि राख्न थालेको भन्ने भनाइ छ।)
बाबु : मित्रदेव
यिनको शासनकालमा ठूलो अनिकाल पर्दा राज्यको तर्फबाट आर्थिक सहयोग प्रदान भएको कुराले यिनलाई जनताको पीरमर्का भुझने राजा भंनिन्छ । यिनी शास्त्रादिमा पनि निपुर्ण थिए भनिन्छ ।
मृत्यु : वि.सम १२७४ मा ६३ वर्षको उमेरमा
I liked this site. If you have very much helpful information about Malla please mail me ajarlalmalla@gmail.com as i am also from Malla family of Bhaktapur but now living at Kathmandu.
ReplyDelete