केहि Nepali साहित्यकारहरुका प्रथम प्रकाशित कृतिहरु :-
भानुभक्त आचार्य : वालकाण्ड (वि. सम. १८९८)
जय पृथ्वीबहादुर सिंह : अक्षरांक माला (वि. सम. १९५८)
लेखनाथ पौडेल : शिशुवोधिनी (वि.सम. १९६८)
बालकृष्ण सम : मुटुको व्याथा (वि. सम. १९८६)
लक्ष्मीप्रसाद देवकोटा : पूर्णिमाको जलधि (वि. सम. १९९१)
माधवप्रसाद घिमिरे : नवमंजरी (वि. सम. १९९४)
भवानी भिक्षु : गुनकेशरी (वि. सम. २०१६)
No comments:
Post a Comment