जन्म : वि.सम. १७३१
पिता : जितामित्र मल्ल
राजा भएको मिति : वि.सम. १७५३ (२२ वर्षको उमेरमा भादगाउको राजा)
शासन काल : २६ वर्ष
निर्माण : न्यातपोल (५तले) देवल, दरवार अगाडी प्रस्तर स्तम्भमा आफ्नो भव्य सालिक बनाए, वि.सम. १७५४ मा मालती चोकको निर्माण र त्यसको नजिकमा सुन्धारा, हनुमान, नरसिंह आदिको स्थापना, भक्तपुरमा ५५ झ्याले दरबार,
रचना : हरगौरी विवाह, उषाहरण, जैमिनी भारत जस्ता नाटकहरु तथा थुप्रै गीत- पद्य संग्रहहरु
निधन : वि.सम. १७७९ वैशाख शुक्ल पूर्णिमाका दिन
No comments:
Post a Comment