My Blog List

  • श्री ............. ............................. ................ ...... ...............लि. सञ्चालक समितिको बैठक आज मिति २०.../.../.... का दिन यस ..... ...
  • Indian Bollywood Actress
  • *हरितालिका तिज २०७१ को शुभ अवशरमा सम्पूर्ण दिदीबहिनी चेलीबेटी र समस्त साथीभाइहरु प्रति हार्दिक मंगलमय शुभकामना प्रकट गर्दछौं ।*

Sunday, June 5, 2011

अम्लपित्त

अम्लपित्तलाई अर्को Gastric भनेर चिनिन्छ । यसलाई English मा Acidity भनिन्छ । यसका लक्षणहरु मुटु पोल्ने, पेट दुख्ने हुन् । यो रोग धेरै दिनसम्म रहिरहयो भने पेट भित्रको जालो यसले पोलिदिन्छ । अमाशय र सानो आन्द्राको जाली जसलाई देनुम भनिन्छ । जहा घाउ बनाई दिन्छ, उक्त घाउ अनि पोलेकोलाई उल्चेर भनिन्छ । अल्सर भनेको एक किसिमको घाउलाई सम्झे पनि हुन्छ । 

No comments:

Post a Comment