My Blog List
Sunday, June 9, 2013
Vitamin A
- Vitamin A बोसोमा मिसिने भिटामिन ,
- Vitamin 'A' को कमीले लाग्ने रोगहरु
- रतन्धो, आँखा सुख्खा हुने,
- किशोर किशोरीका लागि दैनिक ७५० माइक्रोग्राम (10,000 आई.यु) भिटामिन आवश्यक पर्छ ।
- Main Resource of Vitamin A :-
Vitamin K
- घाउ लाग्दा रगत जम्न मद्दत गर्ने
- हाडलाई मजबुत बनाउने काम
Calcium, Magnesium, phosphorus फोस्फरस तत्वलाई एकत्रित गरेर हड्डीमा राख्ने काम
दैनिक १-२ मिलिग्राम आवश्यक पर्दछ ।
- मुख्य स्रोत
सलगम, फूलकोफी, भटमासको तेल, पालुङ्गोको साग, ब्रोकाउली, बन्दाकोभी, गोलभेडा, आलु आदि ।
Vitamin E
टोकोफेरोल तत्वको यौगिक
- मुटुसम्बन्धी रोगलाई नियन्त्रण गर्न सहयोगी भिटामिन
- प्रजनन् प्रक्रियामा सघाउ पुयाउने र विभिन्न प्रकारका क्यान्सर हुने सम्भावना न्यून गर्ने भिटामिन
एउटा वयस्क व्यक्तिलाई दैनिक १०-३० मिलिग्रामसम्म vitamin
E
- मुख्य स्रोत main resources:-
सागसब्जी, तेल oil, फूल (egg), वदाम, कुरिलो, आँप आदि ।
Vitamin D
भिटामिन डी
Vitamin ‘D'
कमिले लाग्ने रोगहरु
- हाडसम्बन्धी (related with bone)
- रिकेट्स (Rickets) (बालबच्चामा लाग्ने रोग_
Vitamin
D आवश्यक
- वयस्क मानिसलाई दैनिक पाँच माइक्रोग्राम Vitamin ‘D’ आवश्यक हुन्छ ।
- ५० वर्ष भन्दा माथिका लागि १० माइक्रोग्राम Vitamin ‘D’ आवश्यक हुन्छ ।
Vitamin
‘D’ को मुख्य स्रोत हरु (Resources)
बोसो भएको माछा, माछाको तेल, फूलको पहेलो भाग र दुध आदि ।
Friday, June 7, 2013
नेपालमा इन्टरनेट
मर्कन्टाइल
नेपालमा इन्टरनेट भित्र्याउने संस्था
सन् १९९४ मा नेपालमा इन्टरनेट भित्रिएको हो ।
WWW full form : World Wide Wave
WWW full form : World Wide Wave
ICT
Full form of ICT Information and Communication Technology
सूचना तथा सञ्चार प्रविधि
हाल नेपालमा सचना प्रविधि नीति, २०६७ प्रचलित छ ।
Wednesday, June 5, 2013
The Ramayan रामायण
राम र सीताबीच पराक्रम विवाह भएको थियो। राम वनवास हुँदा बसेको ठाउँ पञ्चवटी नेपालको गोदावरी ठाउँमा पर्छ। रावणको तरबारलाई चन्द्रहास भनिन्छ। वैदेही तथा जानकी भनी सीतालाई चिनिन्छ। पौराणिक कथाअनुसार सीता जमिनबाट पैदा भएको मानिन्छ। रामायाणकालामा भारत र श्रीलंका जोड़ने पुलाको नाम आदम पुल थिओ। रामको बहिनीको नाम शान्ति हो। रावानाका छोरा मेघनाथाको अर्को नाम इन्द्रजीत हो। सीतालाई हराना गरेपछि रावानाले सर्वप्रथम जटायु (Jataau) लाई मारेका थिए। रामका बाबु दशरथ, दशरथका बाबु अज, अजका बाबु रघु थिए, रघुका बाबु राजा दिलिप थिए। भगवान रामचन्द्रले स्थापना गरेको शिवलिंगलाई रामेश्वर भनिन्छ। त्यसै गरी हनुमानले स्थापना गरेको शिवलिंगलाई अनुमति भनिन्छ। हनुमानका छोराको नाम मकरध्वज हो। रामायाणमा रामचन्द्रको जन्म भएको कुरा बालकाण्ड मा उल्लेख गरिएको छ। राजा दशरथका तीनवटी रानी स कौशल्या, कैकेयी र सुमित्रा हुन। कुम्भकर्णकी पत्नीको नाम वज्रज्वाला हो। रामचन्द्रका मित सुग्रिव थिए। बाल्मीकि ऋषिको वास्तविक नाम (रत्नाकर हो। हनुमानका बाबुको नाम पवन हो र आमाको नाम अञ्जनी हो। रामले लंकाका राजा रावणलाई मारेपछि लंकाका राजा विभिषण भएका थिए। रावणले सीतालाई पञ्चवटी बाट हरण गरी लगेका थिए। रावणकी बहिनी ( सुपर्णखा हुन। आर्क पक्षू र कुमारतंत्र नामक पुस्तक रावणले लेखेका थिए।
अन्डा (ताजा)
अन्डा ताजा हो कि होइन भनेर पत्ता लगाउन त्यसलाई चिसो पानीमा राख्नुपर्छ यदि पानीमा डुब्यो भने ताजा हो, उत्रियो भने पुरानो,
उसिनेको अन्डाको खोस्टा राम्रोसंग निकाल्न त्यसलाई चिसो पानीमा पाच मिनेट राख्नुपर्छ ।
चना, केराउ जस्ता गेडागुडी छिटो गलाउन पानीमा उम्लिरहेको बेला थोपा तेल हाल्नुपर्छ ।
उसिनेको अन्डाको खोस्टा राम्रोसंग निकाल्न त्यसलाई चिसो पानीमा पाच मिनेट राख्नुपर्छ ।
चना, केराउ जस्ता गेडागुडी छिटो गलाउन पानीमा उम्लिरहेको बेला थोपा तेल हाल्नुपर्छ ।
मस्तिष्क संबन्धि केहि तथ्य
मस्तिष्क संबन्धि केहि तथ्य :-
- शरीरमा कुनै पनि पीडाको अनुभव मस्तिष्कमार्फत हुन्छ तर स्वयम मस्तिष्कमा भने पीडा अनुभव हुदैन ।
- मस्तिष्कमा ८० % पानी हुन्छ ।
- मस्तिष्क दिनको तुलनामा राति बढी सक्रिय हुन्छ ।
धेरै र कम जनसंख्या
धेरै जनसंख्या भएका जिल्लाहरु :- ---
District Populatio
Kathmandu 17,44,240
Morang 9,65,370
Rupandehi 8,80,193
Jhapa 8,12,650
Kailali 775709
कम जनसंख्या भएका जिल्लाहरु :-----
District Populatio
Manang 6,538
Mustang 13,452
Dolpa 36,700
Rasuwa 43,300
Humla 50,858
Source :- राष्ट्रिय जनगणना २०६८ अनुसार
2068 population
राष्ट्रिय जनगणना २०६८ अनुसार
काठ / दाउरा (wood) प्रयोग गर्ने परिवार संख्या :-
- ६४ प्रतिशत (64%)
एलपी ग्यास प्रयोग गर्ने परिवार
राष्ट्रिय जनगणना २०६८ अनुसार (Family numbers use LP Gas to cook meal. )
खाना पकाउन
एलपी ग्यास प्रयोग गर्ने परिवार संख्या प्रतिशत मा
२१.०३ %
जनगणना (2068)
शहरी क्षेत्रमा भाडाको घर प्रयोग गर्ने परिवारहरुको संख्या
४०.२२ (40.22%) प्रतिशत
Number of Families who use rent house in city.
जनगणना
जनगणनाको शुरुवात
वि.सं १९६८ साल देखि नेपालमा जनगणना शुरुवात भएको हो
जाति (2068)
राष्ट्रिय जनगणना २०६८ अनुसार (जातिका आधारमा)
सबैभन्दा बढी जनसंख्या - क्षेत्री
सबैभन्दा कम जनसंख्या - कुसुण्डा
जनसंख्या (2068)
वि.सं. २०६८ को जनगणनाको नतिजा
नतिजा सार्वजनिक मिति :- २०६९ मंसिर ११ गते
(Monday, Mangshir 11, 2069) November 26, 2012
जनसंख्या :- २,६४,९४,५०४ जना
Population :- 2,64,94,504
विश्व (World) को जनसंख्या (Population) को ०.३७ (().37 %) प्रतिशत
- ३३ लाख ६४ हजार ८१ ले अघिल्लो जनगणना २०५८ को तुलनामा २०६८ को जनसंख्या (Population) बढी ।
अघिल्लो जनगणना अनुशार - २३१,५१,४२३
- महिला (Female) को जनसंख्या - १,३६,४५,४६३
- पुरुष (Male) जनसंख्या - १,२८,४९,०४१
- जनसंख्या वृद्धिदर (Increase Rate of Population) - १.३५ प्रतिशत
- परिवार (Family) संख्या - ५४,२७,३०२
- जनघनत्व - १८० प्रति वर्ग कि.किमी.
- लैंगिक अनुपात प्रति १०० महिलामा पुषको संख्या- ९४.१६
- शहरी क्षेत्रमा जनघनत्व - १३८१ जना प्रति वर्ग किलोमिटर
- ग्रामीण क्षेत्रमा - १५३ जना प्रति वर्ग किलो मिटर
- सबैभन्दा काठमाडौ जिल्लामा जनघनत्व - ४४१६ जना
- सबैभन्दा कम मनाङ जिल्लामा - ३ जना
१५ देखि ५९ वर्ष उमेरका जनसंख्याले ओगतेको प्रतिशत - ५६.९६ %
प्रति परिवार औषत सदस्य संख्या - ४.८८
परिवारको आकार रौतहट जिललामा सबैभन्दा बढी - ६.४४ जन
सबैभन्दा कम कास्की जिल्लामा - ३.९२ जना
शहरी जनसंख्या १७.0७ प्रतिशत (17.07 %)
सबैभन्दा धरै जनसंख्या काठमाडौ जिल्ला १७,४४,२४० जना
काठमाडौंको जनसंख्या १० वर्षमा ६१.२३ प्रतिशत ले वृद्धि भउको देखियो ।
सबैभनदा कम जनसंख्या मनाङ ६५३८ जना
- तराईको जनसंख्या १,३३,१८,७०५ जन अर्थात्, ५०.२७ प्रतिशत
- पहाडको जनसंख्या ४३.०१ प्रतिशत (१,१३,९४,००७ जना)
- हिमाली क्षेत्रको जनसंख्या ६.७३ प्रतिशत (१७,८१,७९२ जना )
माओ त्से तुङ्
जन्म - सन् 1894 मा,
जन्मिएको देश् चीन
माओ त्से तुङ् जनवादी गणतन्त्र चीनका संस्थापक,
माओको नेतृत्वमा चीनमा समाजवादी क्रान्ति लाई नौलो जनवादी क्रान्ति नाम ले चिनिन्छ ।
निधन - सन् १९७६ सेप्टेम्बर ९
कौटिल्य
- पूर्वीय दार्शनिक एवं महान राजनैतिक चिन्तक,
जन्म स्थान - भारतको तक्षशिला
- पूर्विय शासन पद्धतिको महत्वपूर्ण मानिएको कृति अर्थशास्त्रका रचनाकार,
- अर्थशास्त्रको रचना तेस्रो शताब्दीको अन्त्यतिर
Tuesday, June 4, 2013
Television Name of SAARC Nations
- Afghanistan - Afghanistan National Television
- Bangladesh - Bangladesh Television
- Bhutan - Bhutan Broadcasting Service
- India - Doordarshan
- Maldives -Television Maldives
- Nepal - Nepal Television
- Pakistan - Pakistan Television Corporation
- SriLanka - Rupavahini
Radio: SAARC Nations
- Afghanistan - Radio Kabul
- Bangladesh - Radio Bangladesh
- Bhutan - Bhutan Broadcasting Service
- India - AakashBani
- Maldives - Voice Of Maldives
- Nepal - Radio Nepal
- Pakistan - Pakistan Broadcasting Corporation
- SriLanka - Sri Lanka Broadcasting Corporation
सार्क दैविप्रकोप व्यवस्थापन
सार्क दैविप्रकोप व्यवस्थापन केन्द्र
- नयाँ दिल्ली (New Delhi)
स्थापना - सन् २००६
सार्क सांस्कृतिक
सार्क सांस्कृतिक केन्द्र
- क्यान्डी, श्रीलंका
सार्क क्षयरोग
सार्क क्षयरोग केन्द्र
---- Kathmandu
स्थापना सन् 1992
सार्क अभिलेख केन्द्र
सार्क अभिलेख केन्द्र
---- नयाँ दिल्ली
------ स्थापना ----------सन् १९९४
सार्क जलवायु विज्ञान
सार्क जलवायु विज्ञान अनुसन्धान केन्द्र
- ढाका
स्थापना ----- सन् १९९५
सार्क मानव संसाधन विकास
सार्क मानव संसाधन विकास केन्द्र इस्लामावाद मा रहेको छ ।
यसको स्थापना सन् १९९९ मा भएको हो ।
समुन्द्र तटीय क्षेत्र व्यवस्थापन केन्द्र
समुन्द्र तटीय क्षेत्र व्यवस्थापन केन्द्र माल्दिभ्स मा रहेको छ ।
यसको स्थापना सन् २००४ मा भएको हो ।
सार्क सूचना केन्द्र
सार्क सूचना केन्द्र काठमाडौं मा रहेको छ ।
यसको स्थापना सन् २००५ मा भएको हो ।
सार्क उर्जा केन्द्र
सार्क उर्जा केन्द्र पाकिस्तान मा रहेको छ ।
यसको स्थापना सन् २००६ मा भएको हो ।
वन केन्द्र
SAARC वन केन्द्र भुटान मा रहेको छ ।
यसको स्थापना सन् २००८ मा भएको हो ।
SAARC nations kingdom
- अफगानिस्तान Afghanistan कावुल Kabul
- बंगलादेश Bangladesh ढाका Dhaka
- माल्दिभ्स Maldives माले Male
- पाकिस्तान Pakistan इस्लामबाद Islamabad
- भारत India नयाँ दिल्ली New Delhi
- भुटान Bhutan थिम्पु Thimphu
- नेपाल Nepal काठमाडौं Kathmandu
- श्रीलंका Sri Lanka कोलम्बो Colombo
सार्क राष्ट्रको भाषा
- अफगानिस्तान पास्तु, दारी
- बंगलादेश बंगाली
- माल्दिभ्स जोङ्खा
- पाकिस्तान उर्दू
- भारत हिन्दी, अंग्रेजी
- भुटान जोङ्खा
- नेपाल नेपाली
- श्रीलंका सिम्हाली
सार्क राष्ट्रको धर्म
- अफगानिस्तान सुन्नी मुसलमान -80%), सिया मुसलमान 19%
- बंगलादेश मुस्लिम 83%, हिन्दु 16%
- माल्दिभ्स सुन्नी मुसलमान
- पाकिस्तान इस्लाम 97%
- भारत हिन्दु 81.3%, मुस्लिम 12%
- भुटान बौद्ध 75%, हिन्दु 25%
- नेपाल हिन्दु 81.3%, बौद्ध 9%
- श्रीलंका बौद्ध 70%, हिन्दु 15%
Sunday, June 2, 2013
साहित्यका तीन काल
- प्राथमिक काल - वि.सं. १८९१ देखि १९४०
- माध्यमिक काल - वि.सं. १९४१ देखि १९७४ सम्म
- आधुनिक काल - वि.सं. १९७५ देखि हालसम्म
Karnali
कर्णाली -- सहायक नदीहरु :----
- हुम्ला कर्णाली
- मुगु कर्णाली
- ठूली भेरी
- सानी भेरी
- तीला
- बुढीगंगा
- सेती
Gandaki
गण्डकी - सहायक नदीहरु :-
- त्रिशुली
- बूढीगण्डकी
- मस्र्याङ्दी
- दरौदी
- मादी
- सेतीगण्डकी
- कालीगण्डकी
Koshi
कोसी - सहायक नदीहरु :-
- तमोर
- अरुण
- लिखु
- दूधकोसी
- तामाकोसी
- सुनकोसी
- इन्द्रावती
हावापानी का आधारमा
नेपाललाई हावापानी का दृष्टिकोणले ५ भागमा विभाजन गर्न सकिन्छ ।
- उष्ण मनसुनी क्षेत्र
- न्यानो समशीतोष्ण क्षेत्र
- ठन्डा समशीतोष्ण क्षेत्र
- लेकाली क्षेत्र
- उच्च लेकाली क्षेत्र
वी.पी. कोइराला
वी.पी. कोइराला
Full Name – विश्वेश्वरप्रसाद कोइराला
जन्म – वि.सं. १९७१
वि.सं. २०१६ जेठ १३ मा नेपालका प्रधानमन्त्री
“ नेपालमा सबै परिवारका लागि टिनले छाएका स्वच्छ सफा घर होस्, गोठमा एक हल गोरु र एक दुहुनो भैसी होस्, सबैलाई साक्षरता शिक्षा दिन विद्यालय होउन्, विरामी हुँदा कुनै पनि नेपालीले औषधि र न्यूनतम् उपचार सेवाबाट वञ्चित हुन नपरोस् ” यस्ता पवित्र इच्छा राख्ने व्यक्ति वी.पी. कोइराला हुन् ।
मृत्यु – वि.सं. २०३९ साउन ६
जयपृथ्वी बहादुर सिंह
जन्म – वि.सं. १९३४ भदौ ७
नेपालमा शैक्षिक जागरण ल्याउने वझांगी राजा,
रचना – अक्षरांक शिक्षा, वालबोध, स्रेस्ता बोध, भूगोल बोध आदि
वालागुरु षडानन्द
जन्म – वि.सं. १८९२
जन्म स्थान – भोजपुरको दिङला गढी गाउँमा
भोजपुरको दिङ्लामा नेपालकै पहिलो पाठशाला खोलेका थिए ।
धार्मिक आस्थामा विकास र शैक्षिक जागरण ल्याउने आवाल व्रम्हचारी षडानन्द खराउ लगाएर रुमाल ओछ्याएर अरुण नदी तर्न सक्ने सिद्ध पुरुष थिए ।
पैगम्बर महम्मद
जन्म – सन् ५७०
जन्म स्थान – साउदी अरेबीयाको मक्का शहरमा
विचारहरु – महम्मदका विचारहरु धार्मिक ग्रन्थ कुरान मा उल्लेखित छन् ।
निधन – सन् ६३२ जुन ८
महावीर जैन
जन्म – ई.पू. ५९९
जन्म स्थान – भारतको वैशाली
प्रवर्तक – जैन धर्म
गुरु नानक
गुरु नानक
जन्म – सन् १४६९ अप्रिल १५
प्रवर्तक – शिख धर्म
वाल्मीकि
संस्कृत भाषाका आदिकवि
रचना – रामायण
वास्तविक नाम – रत्नाकर
जिसस क्राइष्ट
जन्म – ई.पू. ४
प्रवर्तक – क्रिश्चियन धर्म
ईश्वी सम्वत् – जिसस क्राइष्टको सम्झनामा चलाइएको सम्वत् ।
मृत्युदण्ड दिइयो – सन् ३०
शंकराचार्य
जन्म : सन् ७८८
जन्म स्थान : भारतको केरला
महत्वपूर्ण भूमिका : धार्मिक, सामाजिक र सांस्कृतिक उत्थानमा
कृति÷रचना : वेदान्त स्तोत्र, भक्ति स्तोत्र, गीता भाष्य, व्रम्हसूत्र भाष्य आदि ।
देहवासन : सन् ८२०
Miss Nepal 2013
Miss Nepal 2013 को उपाधि काठमाडौं निवासी ईशानी श्रेष्ठ
आयोजना हिडन टे«जर
आयोजित स्थान कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठान
अन्तिम प्रतिस्पर्धामा सहभागी संख्या १७ जना
मिस नेपाल अर्थ सिन्धुलीकी रोजिना शाही
मिस नेपाल इन्टरनेशनल उपाधि काठमाडौंकी सृष्टी शाह
रकम क्रमश ५० हजार, ३५ हजार र २५ हजार प्रदान
असोज १
२०६९ मंसिर ८ गतेको मन्त्रिपरिषद्को बैठकले हरेक वर्षको असोज १ गते राष्टिय विज्ञान दिवस मनाउने निर्णय गरेको ।
अब आउँदो २०७० साल असोज महिनाको १ गते अर्थात् September 17, 2013 मा पहिलो पटक यो दिवस मनाइने छ ।
चुनावी सरकार गठन
प्रधानन्याधीशको अध्यक्षतामा
अन्तरिम चुनावी मन्त्रिपरिषद् गठन मिति २०६९ चैत १ गते (March 14, 2013)
नेपालको इतिहासमा पहिलो घटना – प्रधानन्याधीशमा वहाल रहेको व्यक्ति मुलुकको कार्यकारी प्रमुखमा
नियुक्त
खिलराज रेग्मी – अध्यक्ष (रक्षा, सहकारी र गरिबी निवारण)
माधवप्रसाद घिमिरे – मन्त्री (गृह र परराष्ट्र)
हरिप्रसाद न्यौपाने – मन्त्री (कानुन, न्याय, संघीय मामला र श्रम तथा रोजगार)
ऋद्धिबाबा प्रधान – मन्त्री (महिला, बालबालिका तथा समाजकल्याण, भूमि सुधार तथा व्यवस्था)
विद्याधर मल्लिक – मन्त्री (संघीय मामिला तथा स्थानीय विकास र स्वास्थ्य तथा जनसंख्या)
माधव प्रसाद पौडेल – मन्त्री (सामान्य प्रशासन, सूचना तथा सञ्चार र शिक्षा)
शंकरप्रसाद काइराला – मन्त्री (अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति)
छविराज पन्त – मन्त्री –भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास)
टेकबहादुर थापा घर्ती – मन्त्री (कृषि विकास र वन तथा भूसंरक्षण)
रामकुमार श्रेष्ठ – मन्त्री (युवा तथा खेलकुद, शान्ति तथा पुनःनिर्माण र संस्कृति, पर्यटन तथा
नागरिक उड्डयन)
उमाकान्त झा – मन्त्री (उर्जा, विज्ञान, प्रविधि तथा वातावरण र सिंचाई)
Tuesday, May 14, 2013
Monday, April 29, 2013
UNO , हालसम्मका महासचिव र कार्यकाल
ट्रिग्वेली
Norway 1946 to 1953 AD
डाग हेमरशोल्ड
Swiden 1953 to 1961
उथान्त
Burma 1961 to 1971 AD
कुर्त वाइल्ड हाइम
Austria 1971 to 1981 AD
हाभियर पेरेज द कोइयार
Peru 1981 to 1991 AD
डा. वुत्रोस वुत्रोस घाली
Egypt 1991 to 1996 AD
कोफी अन्नान
Ghana 1997 to 2006 AD
वान कि मुन
बेन्चिङ्ग
नेपालकी राजकुमारी भृकुटीसँग विवाह गरेको २ वर्षपछि तिब्बती राजा श्रङ्चङ्गम्पोले विवाह गरेकी चीनियाँ राजकुमारीको नाम ।
भारतीय राष्ट्रिय आन्दोलनका चरण
भारतीय राष्ट्रिय आन्दोलनका चरण
- उदारवादी युग सन् १८८५ – १९०५
- उग्रवादी युग सन् १९०६ – १९१८
- गान्धी युग सन् १९१९ – १९४७
Subscribe to:
Posts (Atom)