My Blog List

  • श्री ............. ............................. ................ ...... ...............लि. सञ्चालक समितिको बैठक आज मिति २०.../.../.... का दिन यस ..... ...
  • Indian Bollywood Actress
  • *हरितालिका तिज २०७१ को शुभ अवशरमा सम्पूर्ण दिदीबहिनी चेलीबेटी र समस्त साथीभाइहरु प्रति हार्दिक मंगलमय शुभकामना प्रकट गर्दछौं ।*

Wednesday, June 5, 2013

मस्तिष्क संबन्धि केहि तथ्य

मस्तिष्क संबन्धि केहि तथ्य  :-
  • शरीरमा कुनै पनि पीडाको अनुभव मस्तिष्कमार्फत  हुन्छ  तर स्वयम मस्तिष्कमा भने पीडा अनुभव हुदैन ।
  • मस्तिष्कमा ८० % पानी हुन्छ ।
  • मस्तिष्क दिनको तुलनामा राति बढी सक्रिय हुन्छ  ।

No comments:

Post a Comment