My Blog List

  • श्री ............. ............................. ................ ...... ...............लि. सञ्चालक समितिको बैठक आज मिति २०.../.../.... का दिन यस ..... ...
  • Indian Bollywood Actress
  • *हरितालिका तिज २०७१ को शुभ अवशरमा सम्पूर्ण दिदीबहिनी चेलीबेटी र समस्त साथीभाइहरु प्रति हार्दिक मंगलमय शुभकामना प्रकट गर्दछौं ।*

Tuesday, May 31, 2011

Padma Shamser

  • Prime minister between 2002 to 2004 BS of Nepal. (वि.सम. २००२ देखि २००४ सम्म प्रधानमन्त्री)
  • "I am a servant of Nation" saying by him. ("म राष्ट्रको नोकर हुँ", भन्ने राणा हुन।)
  • In his period NG real Law-2004 was announced. Which run/start from 2005 Baishak 1 (N.G. वैधानिक कानुन- २००४ को घोषणा, तथा २००५ वैशाख देखि लागू हुने गरी।)
  • In his period, at Biratnagar workers against on 2003 Falgun (March 4 1947 AD). (विराटनगरमा मजदुर हड़ताल, २००३ फाल्गुन)
  • Known as "Runche (Crying) Prime minister". ("रुन्चे प्रधानमन्त्री" भनी चिनिन्छ।)
  • Father of School. (स्कुलका पिता)
  • Says Third generation of Rana Prime Minister (तेस्रो पुस्ताका राणा प्रधानमन्त्री)
  • His father name was Bhim Shamser. (बाबुको नाम भीम शमसेर हो।
  • Resignation on stringently from Prime minister (बलपूर्वक पदमुक्त)
  • On the cheating of health treatment went India and give resigned from Prime Minister. (स्वास्थ्योपचारको बहानमा भारत गएर राजिनामा गर्ने PM थिए।)

Mohan Shamser

  • Last Rana Prime Minister of Nepal (अंतिम राणा प्रधानमन्त्री)
  • Rana Prime minister who gave permission (authority) to put Radio for people. (सर्वसाधारण जनतालाई रेडियो राख्न्न अनुमति दिने राणा प्रधानमन्त्री हुन।)
  • The Federation (peace) between Nepal and India on 1950 AD, He was sign signature from Nepal side. (नेपाल भारतबीचको १९५० AD को सन्धिमा नेपालको तर्फबाट हस्ताक्षर गरेका थिए।)
  • Prime minister on the age of 64 years. (६४ वर्ष मा नेपालको प्रधानमन्त्री)
  • Change after 2007 BS, He was the Prime minister of Government. (२००७ सालको परिवर्तनपश्चात गठित Government को Prime minister)
  • In his period 2006 BS, Mohan Aakashbani guidance. (मोहन आकाशावाणीको सञ्चालन वि. सम. २००६ )

Saturday, May 28, 2011

मानदेव प्रथम

चान्गुनारायणको शिलालेखबाट ज्ञात हुन्छ कि शाके सम्बत ३८६ देखि ४१३ सम्म नेपालमा राज्य गरेका थिएयिनी अत्यंत पराक्रमी तथा वीर योद्दा थिएयिनको राज्य उत्तरमा हिमाल सम्म पश्चिममा Gandaki पारिसम्म पूर्वमा कोशिसम्म फैलिएको थियोयिनी धर्मात्मा थिएचारैतिर विजय गरी फर्केपछि ठूला ठूला यज्ञ गरी ब्राह्रमणलाई प्रशस्त दान दिए चागुनारायण को पूजा चलाएमान गृह नामको राजप्रसाद्को निर्माण मानांक मुद्रा प्रचलन गराएका थिएत्यसैले यिनलाई स्वतंत्र तथा विस्तृत नेपाल राष्ट्र प्रमाणित राजा मानिन्छ

Agnate System

प्रधानमन्त्री पद उत्तराधिकारीको रुपमा छोरालाई नदिइ आफ्नो भाइहरुमा त्यसपछि मात्र छोरामा जाने प्रथालाई Agnate System भनिन्छजंगबहादुरले पनि यो प्रथा लागु गरेका थिएजसको कारण यसप्रकार छं :
  • जंगबहादुराको छोरा वर्ष १२ को नाबालक भएकोले ,
  • आफ्नो शक्ति सुदृढ़ गर्न भाइहरूले सहयोग गरेकोले पारिवारिक झगड़ा समाप्त पार्न यो प्रथा लागु गरे

अलौ पर्व

भन्डारखाल पर्व पछि जंगबहादुरले राज्यलक्षमी निर्वासित गरी रानीका साथ काशी गएका राजेन्द्रलाई राजा मानी बसेका थिएतब विक्रम सम्बत 1904 मा राजेंद्रलाई राज्यच्युत गरी युवराज सुरेंद्रलाई राजगद्दिमा राखेकाले त्यसको बदला लीन रचिएको पर्व हो

Use Before Name

कसलाई प्रयोग गरिन्छ ?

श्री १ - संतान र पति -पत्नीलाई (It is Use Before children (son/daughter) and husband , wife.)

श्री २ आफ्ना कामादारालाई (this title Use Before own workers .)

श्री ३ आत्मीय मित्रलाई (this (श्री ३) Use Before the name of dear friend)

श्री ४ शत्रु पक्षलाई (this (श्री ४ ) Use for enemy।)

श्री ५ – राजालाई र रानीलाई (this Use for King or Queen)

श्री ६ – आमा -बाबू -गुरुलाई (this Use to father, Mother and Teacher or Guru.)

श्री १०८ – महानता , योगी , संयासिलाई (this Use Before spiritual-leader name.)

श्री १००८ – शन्क्राचार्यलाई

Woman Participant in Electon 2051

महिला उम्मेदवार संख्या - ८५
आमनिर्वाचन २०५१ मा विभिन्न पर्टीहरुका ८५ जना महिला उम्मेदवारहरु निर्वाचनमा भाग लिएकोमा जम्मा जनाले विजय हासिल गर्न सकेका थिएविजयी उम्मेदवारको नाम, क्षेत्र यस प्रकार
सुश्री शैलजा आचार्य - Nepali Congress, Morang, क्षेत्र No. 7
सुश्री कमला पन्त – Nepali Congress, Gorkha, क्षेत्र No. 2
मिस मीना पांडे - Nepali Congress, Sarlaahi क्षेत्र No. 2
मिस लीला कोइराला – Nepali Congress, Dhanushha क्षेत्र No. 2
मिस साहना प्रधान - Nepal Communist . एमाले , Kathmandu क्षेत्र No. 6
श्रीमती विद्या भंडारी – Nepal Communist पा . एमाले , Kathmandu क्षेत्र No. 2
श्रीमती लीला श्रेष्ठ – Nepal communist पा . एमाले , Sunsari क्षेत्र No. 1

Election 2051 (आमनिर्वाचन २०५१ )

आमनिर्वाचन २०५१ सम्बन्धी सामान्य जानकारी :

General Knowledge about 2051

आमनिर्वाचन मिति २०५१ कार्तिक २९ गते (Tuesday, November 15, 1994)

जम्मा उम्मेदवार संख्या (Total Participants Account) - 1442 जना

कुल मतदाता (Total Voters) - 1,22,96,219

जम्मा खसेको मत - 76,25,348 (61.86 %)

जम्मा सदर मत - 76,84,277 (96.84 %)

जम्मा वदर मत - 2,41,071 (3.16 %)

जम्मा मतदान केंद्र - 7412

जम्मा उपमतदान केंद्र - 8191

महिला उम्मेदवार संख्या - 85

Election 2048 (आमनिर्वाचन २०४८)

आमनिर्वाचन २०४८ सम्बन्धी सामान्य जानकारी (General Knowledge about Election २०४८)
आमनिर्वाचन मिति २०४८ वैशाख २९ (Sunday, May 12, 1991)
जम्मा उम्मेदवार संख्या (Total candidates Account) - 1345 जना
कुल मतदाता - 1,11,91,777
जम्मा खसेको मत - 72,91,084 (65.15 %)
जम्मा सदर मत - 95.58 %
जम्मा वदर मत - 4.42 %
जम्मा मतदान केंद्र - 8225
जम्मा उपमतदान केंद्र - 6564
निर्वाचन आयोगमा नाम दर्ता संख्या - 47
मान्यता प्राप्त दल - 44
उम्मेदवारी दर्ता दल - 26
उम्मेदवारी कायम दल - 20

Historic Election (एतिहासिक जनमत संग्रह )

विक्रम संवत २०३६ जेठ १० (Thursday, May 24, 1979 AD Or English date) गते श्री ५ बाट "बहुदलीय व्यवस्था वा सुधारिएको पंचायत" विषयमा जनमत लिने घोषणा भयो।सोहिअनुरूप २०३६ चैत्र २० गते राष्ट्रिय चुनाव आयोगले वि. सम. २०३७ बैशाख २० (Friday, May 2, 1980) गते जनमत संग्रह गरिने घोषणा भयो। जनमत संग्रहको परिणाम २०३७ साल जेठ १ (Wednesday, May 14, 1980) गते भएको थियो।

जम्मा मतदाता - 71,92,451

मतदान - 48,13,486 (66.92 %)

सदर मत - 44,41,417 (92.27 %)

वदर मत - 3,72,069 (7.73 %)

पंचायतको पक्षमा - 24,33,452 (54.79 %)

बहुदलको पक्षमा - 20,07,965 (45.21 %)

यस जनमत संग्रहमा Nepal मा १० ,००६ (Ten thousand six) र विदेशमा १९ वटा मतदान केंद्र राखिएका थिए। पंचायाताले ५५ जिल्लामा (55 Disticts) र बहुदलले २० (20) जिल्लामा विजय प्राप्त गरेको थियो।