My Blog List

  • श्री ............. ............................. ................ ...... ...............लि. सञ्चालक समितिको बैठक आज मिति २०.../.../.... का दिन यस ..... ...
  • Indian Bollywood Actress
  • *हरितालिका तिज २०७१ को शुभ अवशरमा सम्पूर्ण दिदीबहिनी चेलीबेटी र समस्त साथीभाइहरु प्रति हार्दिक मंगलमय शुभकामना प्रकट गर्दछौं ।*

Saturday, May 28, 2011

Historic Election (एतिहासिक जनमत संग्रह )

विक्रम संवत २०३६ जेठ १० (Thursday, May 24, 1979 AD Or English date) गते श्री ५ बाट "बहुदलीय व्यवस्था वा सुधारिएको पंचायत" विषयमा जनमत लिने घोषणा भयो।सोहिअनुरूप २०३६ चैत्र २० गते राष्ट्रिय चुनाव आयोगले वि. सम. २०३७ बैशाख २० (Friday, May 2, 1980) गते जनमत संग्रह गरिने घोषणा भयो। जनमत संग्रहको परिणाम २०३७ साल जेठ १ (Wednesday, May 14, 1980) गते भएको थियो।

जम्मा मतदाता - 71,92,451

मतदान - 48,13,486 (66.92 %)

सदर मत - 44,41,417 (92.27 %)

वदर मत - 3,72,069 (7.73 %)

पंचायतको पक्षमा - 24,33,452 (54.79 %)

बहुदलको पक्षमा - 20,07,965 (45.21 %)

यस जनमत संग्रहमा Nepal मा १० ,००६ (Ten thousand six) र विदेशमा १९ वटा मतदान केंद्र राखिएका थिए। पंचायाताले ५५ जिल्लामा (55 Disticts) र बहुदलले २० (20) जिल्लामा विजय प्राप्त गरेको थियो।


No comments:

Post a Comment