जम्मा मतदाता - 71,92,451
मतदान - 48,13,486 (66.92 %)
सदर मत - 44,41,417 (92.27 %)
वदर मत - 3,72,069 (7.73 %)
पंचायतको पक्षमा - 24,33,452 (54.79 %)
बहुदलको पक्षमा - 20,07,965 (45.21 %)
यस जनमत संग्रहमा Nepal मा १० ,००६ (Ten thousand six) र विदेशमा १९ वटा मतदान केंद्र राखिएका थिए। पंचायाताले ५५ जिल्लामा (55 Disticts) र बहुदलले २० (20) जिल्लामा विजय प्राप्त गरेको थियो।
No comments:
Post a Comment