My Blog List

  • श्री ............. ............................. ................ ...... ...............लि. सञ्चालक समितिको बैठक आज मिति २०.../.../.... का दिन यस ..... ...
  • Indian Bollywood Actress
  • *हरितालिका तिज २०७१ को शुभ अवशरमा सम्पूर्ण दिदीबहिनी चेलीबेटी र समस्त साथीभाइहरु प्रति हार्दिक मंगलमय शुभकामना प्रकट गर्दछौं ।*

Thursday, May 5, 2011

राष्ट्रिय गान National Anthem of Nepal

सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली
सार्वभौम भई फैलिएका मेची महाकाली

प्रकृतिको कोटि कोटि सम्पदाको आँचल
वीरहरुका रगतले स्वतन्त्र र अटल

ज्ञानभूमि शान्तिभूमि तराई पहाड़ हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल

बहुल जाती भाषा धर्मं संस्कृति छन विशाल
अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल ।

1 comment: