My Blog List

  • श्री ............. ............................. ................ ...... ...............लि. सञ्चालक समितिको बैठक आज मिति २०.../.../.... का दिन यस ..... ...
  • Indian Bollywood Actress
  • *हरितालिका तिज २०७१ को शुभ अवशरमा सम्पूर्ण दिदीबहिनी चेलीबेटी र समस्त साथीभाइहरु प्रति हार्दिक मंगलमय शुभकामना प्रकट गर्दछौं ।*

Saturday, May 28, 2011

ललित कला

ललितकलाको दृष्टिले मल्लकाल नै Nepal को स्वर्णिम (beautiful) काल हो। Nepali कला (arts) मा अष्ठमंगल (श्रीवास्तव, कमल, ध्वजा, कलश, चमर, मत्स्य, युग्मा, छत्र, दाहिना शंख) जस्ता प्रतिक (symbol) बैदिक र तन्त्र कर्मकांड दुवैमा अत्याधिक प्रयोग (use) भएको पाइन्छ । Buddhist (bauddha ) सम्प्रदायाले घंट र बज्र पनि राखी यो संख्या (number) 10 (ten/ 10) पुर्याएको पाइन्छ । मल्लकालिका Nepal मा वहाला र विहाराहरुमा धातुमूर्ति, पौवा चित्र (Image), पर्व, जात्रा आदि प्रदर्शन गर्ने चलन व्याप्त थियो नवौ (ninth) शताब्दी (Century) को उत्तरार्धदेखी एघारौ (eleventh) शाताब्दीसम्म अन्धकार (Dark) अस्प्त युग (time) भएकोले कलाको ठोस उत्थान भएको पाइन्छ। एघारौ शताब्दी देखि धातुकलाको प्रस्तर कलालाई केही प्रभाव पार्यो। मल्लकालामा तिब्बत र चीनसम्म पूगी Nepali कलाकार्हरूले गुम्बा र गुम्बामा भित्ते चित्र (wall image/paint), मूर्ति आदि सजाउने (decorate) काम गरेका थिए। Nepali वास्तु कालामा Araniko देन विषेश (especial) रहेको छ। उनले तीन (3) बाट बौद्ध चैत्य, नौ वटा बौद्ध विहार, दुइवटा मंदिर (temple) र एक राज प्रसादका साथै अनगिन्ती मूर्ति, सालिका चित्र (Statue image) र सामाग्रीहरु निर्माण गरेका थिए ।

No comments:

Post a Comment