प्रधानमन्त्री पद उत्तराधिकारीको रुपमा छोरालाई नदिइ आफ्नो भाइहरुमा र त्यसपछि मात्र छोरामा जाने प्रथालाई Agnate System भनिन्छ। जंगबहादुरले पनि यो प्रथा लागु गरेका थिए । जसको कारण यसप्रकार छं :
- जंगबहादुराको छोरा वर्ष १२ को नाबालक भएकोले ,
- आफ्नो शक्ति सुदृढ़ गर्न भाइहरूले सहयोग गरेकोले पारिवारिक झगड़ा समाप्त पार्न यो प्रथा लागु गरे ।
No comments:
Post a Comment