My Blog List

  • श्री ............. ............................. ................ ...... ...............लि. सञ्चालक समितिको बैठक आज मिति २०.../.../.... का दिन यस ..... ...
  • Indian Bollywood Actress
  • *हरितालिका तिज २०७१ को शुभ अवशरमा सम्पूर्ण दिदीबहिनी चेलीबेटी र समस्त साथीभाइहरु प्रति हार्दिक मंगलमय शुभकामना प्रकट गर्दछौं ।*

Saturday, May 28, 2011

कोतपर्व

युवराज (crown prince) Surendra को ठाउँमा आफ्नो छोरा (son) Ranendra (रणेंद्र) लाई राजा (king) बनाउने सपना (dream) देखिराहेकी रानी (queen) ले आफ्नो विश्वासपात्र गगनसिंह को हत्याको खबर सुनी शोकविहवल हुदै हत्यारा (killer) को छानविन गर्न अभिमान सिंह बस्नेत लाई भारदाराहरुको भेला गराउन वी. सम. १९०३ आश्विन गते मध्यरातमा (midnight) बिगुल बजाउन लगाई भारदाराहरुलाई कोतमा हाजिर गराइयो। उक्त समयमा जंगबहादुर राणाको नेतृत्व ४०० भन्दा बढी भारदाराहरुको हत्या गराई आफ्नो स्थिति सुद्रिढ गराएको कान्ड्लाई कोतपर्व भनिन्छ। यसमा चौतारिया राना, बस्नेत, थापा, विष्ट आदि भारदार एक चिहान भए। जसको परिणामस्वरुप Nepal मा १०४ (104) वर्ष (year) सम्म राणा शासनको जगजगी चल्यो।

No comments:

Post a Comment