यिनी Prithivi Narayan Shah का प्रिय (dear) एवं विश्वासिला (trustful) सेना (army) नायक (hero/captain) थिए। Gorkha विजयको संयम द्रव्य शाहलाई सहयोग गर्ने Ganesh Panday का वंशज थिए। यिनी वीर, शाहासी (brave), दुरदर्शी गंभीर स्वभाव (behavior) का एक सेनापति (chief commander) थिए। पृथ्वी नारायण शाहको दरबार (palace) का उज्जवल रत्ना कालु पांडेले नै Lamjung जस्तो वीर शत्रु (enemy) लाई Gorkha का मित्र (friend) बनाएका थिए। पृथ्वी नारायण शाहले Kirtipur को लाडाईसम्म गरेको विजय यिनकै कार्य कुशलता एवं दृधिताको फल (result ; fruit) थियो। यिनले Kirtipur माथि प्रथम आक्रमण नगर्न पृथ्वीनारायण शाहसँग अनुरोध (request) गरेका थिए। तर "युद्धमा मर्न डराउने" व्यक्तिको संज्ञा Kalu Panday ले पृथ्वी नारायण शाहबाट पाए यिनले देश र राजाको हितका लागि आफ्नो प्राण यसै लडाईमा समर्पण गरे।
No comments:
Post a Comment