My Blog List

  • श्री ............. ............................. ................ ...... ...............लि. सञ्चालक समितिको बैठक आज मिति २०.../.../.... का दिन यस ..... ...
  • Indian Bollywood Actress
  • *हरितालिका तिज २०७१ को शुभ अवशरमा सम्पूर्ण दिदीबहिनी चेलीबेटी र समस्त साथीभाइहरु प्रति हार्दिक मंगलमय शुभकामना प्रकट गर्दछौं ।*

Saturday, May 28, 2011

Kalu Pandey

यिनी Prithivi Narayan Shah का प्रिय (dear) एवं विश्वासिला (trustful) सेना (army) नायक (hero/captain) थिए। Gorkha विजयको संयम द्रव्य शाहलाई सहयोग गर्ने Ganesh Panday का वंशज थिएयिनी वीर, शाहासी (brave), दुरदर्शी गंभीर स्वभाव (behavior) का एक सेनापति (chief commander) थिएपृथ्वी नारायण शाहको दरबार (palace) का उज्जवल रत्ना कालु पांडेले नै Lamjung जस्तो वीर शत्रु (enemy) लाई Gorkha का मित्र (friend) बनाएका थिएपृथ्वी नारायण शाहले Kirtipur को लाडाईसम्म गरेको विजय यिनकै कार्य कुशलता एवं दृधिताको फल (result ; fruit) थियोयिनले Kirtipur माथि प्रथम आक्रमण नगर्न पृथ्वीनारायण शाहसँग अनुरोध (request) गरेका थिएतर "युद्धमा मर्न डराउने" व्यक्तिको संज्ञा Kalu Panday ले पृथ्वी नारायण शाहबाट पाए यिनले देश राजाको हितका लागि आफ्नो प्राण यसै लडाईमा समर्पण गरे

No comments:

Post a Comment