भन्डारखाल पर्व पछि जंगबहादुरले राज्यलक्षमी निर्वासित गरी रानीका साथ काशी गएका राजेन्द्रलाई राजा मानी बसेका थिए । तब विक्रम सम्बत 1904 मा राजेंद्रलाई राज्यच्युत गरी युवराज सुरेंद्रलाई राजगद्दिमा राखेकाले त्यसको बदला लीन रचिएको पर्व हो ।
No comments:
Post a Comment