My Blog List

  • श्री ............. ............................. ................ ...... ...............लि. सञ्चालक समितिको बैठक आज मिति २०.../.../.... का दिन यस ..... ...
  • Indian Bollywood Actress
  • *हरितालिका तिज २०७१ को शुभ अवशरमा सम्पूर्ण दिदीबहिनी चेलीबेटी र समस्त साथीभाइहरु प्रति हार्दिक मंगलमय शुभकामना प्रकट गर्दछौं ।*

Wednesday, June 5, 2013

The Ramayan रामायण

राम र सीताबीच पराक्रम विवाह भएको थियो। राम वनवास हुँदा बसेको ठाउँ पञ्चवटी नेपालको गोदावरी ठाउँमा पर्छ। रावणको तरबारलाई चन्द्रहास भनिन्छ। वैदेही तथा जानकी भनी सीतालाई चिनिन्छ। पौराणिक कथाअनुसार सीता जमिनबाट पैदा भएको मानिन्छ। रामायाणकालामा भारत र श्रीलंका जोड़ने पुलाको नाम आदम पुल थिओ। रामको बहिनीको नाम शान्ति हो। रावानाका छोरा मेघनाथाको अर्को नाम इन्द्रजीत हो। सीतालाई हराना गरेपछि रावानाले सर्वप्रथम जटायु (Jataau) लाई मारेका थिए। रामका बाबु दशरथ, दशरथका बाबु अज, अजका बाबु रघु थिए, रघुका बाबु राजा दिलिप थिए। भगवान रामचन्द्रले स्थापना गरेको शिवलिंगलाई रामेश्वर भनिन्छ। त्यसै गरी हनुमानले स्थापना गरेको शिवलिंगलाई अनुमति भनिन्छ। हनुमानका छोराको नाम मकरध्वज हो। रामायाणमा रामचन्द्रको जन्म भएको कुरा बालकाण्ड मा उल्लेख गरिएको छ। राजा दशरथका तीनवटी रानी स कौशल्या, कैकेयी र सुमित्रा हुन। कुम्भकर्णकी पत्नीको नाम वज्रज्वाला हो। रामचन्द्रका मित सुग्रिव थिए। बाल्मीकि ऋषिको वास्तविक नाम (रत्नाकर हो। हनुमानका बाबुको नाम पवन हो र आमाको नाम अञ्जनी हो। रामले लंकाका राजा रावणलाई मारेपछि लंकाका राजा विभिषण भएका थिए। रावणले सीतालाई पञ्चवटी बाट हरण गरी लगेका थिए। रावणकी बहिनी ( सुपर्णखा हुन। आर्क पक्षू र कुमारतंत्र नामक पुस्तक रावणले लेखेका थिए।

No comments:

Post a Comment