सन् १९४५ अक्टोबर १६ मा यस संगठन को स्थापना भएको हो । जुन Organization ले १९४६ मा विशिष्टीकृत संस्थाको रुपमा मान्यता प्राप्त गर्यो । उक्त Organization को प्रधान कार्यालय इटालीको रोममा रहेको छ । Nepal ले २७ डिसेम्बर, १९५१ देखि यसको सदस्यता प्राप्त गरेको छ । सन् १९७९ देखि October 16 लाई खाद्य दिवसको रुपमा मनाउने गरिएको छ । सन् १९४५ डिसेम्बर २७ मा यस कोषको स्थापना भएको हो । जुन कोषले १९४७ मा UNO को विशिष्टीकृत संस्थाको रुपमा मान्यता प्राप्त गर्यो । उक्त Organization को प्रधान कार्यालय Washington D.C. मा रहेको छ । Nepal ले ६ सेप्टेम्बर १९६१ मा यसको सदस्यता प्राप्त गरेको हो । यसका मुख्य उद्देश्यहरु अन्तराष्ट्रिय आर्थिक सहयोगलाई प्रोत्साहन गर्नु, अन्तराष्ट्रिय व्यापार विस्तारलाई प्रोत्साहन गर्नु, सदस्य राष्ट्रहरुबीच विनिमय स्थिरता बढाउनु, विदेशी विनिमय प्रतिबन्ध हटाउनु तथा सदस्य राष्ट्रहरुलाई आर्थिक सहायता गर्नु आदि हुन् ।
यसका प्रमुख अंगहरु:-
- गभर्नर परिषद
- कार्यकारी परिषद र
- प्रबन्ध संचालक
No comments:
Post a Comment