यिनको वि.सम. १९३२ मा युवराज श्री ५ त्रैलोक्य विक्रम शाहका जेठा सुपुत्रको रुपमा जन्म भएको थियो । यिनी ६ वर्षको उमेरमा यिनका हजुरबुबा श्री ५ सुरेन्द्रको मृत्युपछि वि. सम. १९३८ को श्रावण महिनामा राजा भएका थिए । यिनको मृत्यु वि.सम. १९३८ मा २९ वर्षको शासनकालपछि भएको थियो ।
यिनको पालामा भएका प्रमुख केहि घटनाहरु तथा निर्माण कार्यहरु :-
- ३८ साल पर्व,
- ४२ साल पर्व,
- वीर अस्पताल, घन्टाघर निर्माण, गोरखापत्र प्रकाशन, नारायणहिटी राजदरबारमा राजाको बसोबास
यिनको शासनकालमा प्रधानमन्त्री बनेकाहरुको सुची यसप्रकार छ ।:-
- रणोद्दीप,
- वीरशमशेर ,
- देवशमशेर र
- चन्द्रशमशेर
No comments:
Post a Comment