श्री ५ त्रैलोक्य विक्रम शाह वि.सम. १९०४ मङ्सिर महिनामा श्री ५ सुरेन्द्रका जेष्ठ सुपुत्रका रुपमा जन्म लिएका थिए । यिनले राणाहरुको हातमा पुगेको राजकीय अधिकार पुन: राजामा फिर्ता गराई राजमुकुट पहिरने प्रण गरेका थिए । तर यिनलाई आफ्नै रानीहरु ललितकुमारी र ताराकुमारी देवी एवम धिरशमशेरले षड्यन्त्रमा पारी वि.सम. १९३४ मा विष सेवन गराई यिनको हत्या गरेका थिए । रानीहरु (ललितकुमारी र ताराकुमारी देवी) जंगबहादुरका छोरीहरु हुन् ।
No comments:
Post a Comment