- वी.पी. कोइराला वि.सं. २०१६ जेठ १३ मा नेपालका प्रधानमन्त्री
- नेपालको अन्तरिम संविधान (दोस्रो संशोधन) २०६४ २०६४।०२।३०
- नेपालको अन्तरिम संविधान (नवौं संशोधन) २०६८ २०६८।०२।१४
श्री ५ प्रताप सिंह शाहको वि.सम. १८०८ जेठ मा पिता श्री ५ पृथ्वी नारायण शाहको सुपुत्रका रुपमा जन्म भएको थियो ।
श्री ५ रणबहादुर शाहको वि.सम. १८३२ जेठ १० गते पिता श्री ५ प्रतापसिंह शाह र माता राजेन्द्र लक्ष्मीको सुपुत्रका रुपमा जन्म भएको थियो ।
श्री ५ महेन्द्रको जन्म वि. सम. १९७७ जेठ ३० मा माता कान्ति राज्यलक्ष्मी देवीको कोखबाट भएको थियो ।
दीपेन्द्रलाई वि. सम. २०५८ साल जेठ २० (Saturday, June 2, 2001) गतेका दिन नेपाल राज्यको महाराजधिराज घोषणा गरिएको थियो ।
अचेत अवस्थामै २०५८ जेठ २२ गते बिहान ३:४५ बजे स्वर्गारोहण भएको थियो ।नारायणहिटी पर्व वि.सं. २०५८ साल जेष्ठ १९ गते शुक्रबार राती ९ बजे ,
उक्त घटनामा मारिने व्यक्तिहरुको विवरण जान्नका लागि यो click गर्नुहोस ....
My Blog List
Wednesday, February 19, 2014
जेठ महिना
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment