My Blog List

  • श्री ............. ............................. ................ ...... ...............लि. सञ्चालक समितिको बैठक आज मिति २०.../.../.... का दिन यस ..... ...
  • Indian Bollywood Actress
  • *हरितालिका तिज २०७१ को शुभ अवशरमा सम्पूर्ण दिदीबहिनी चेलीबेटी र समस्त साथीभाइहरु प्रति हार्दिक मंगलमय शुभकामना प्रकट गर्दछौं ।*

Monday, June 25, 2012

घोडाभेँडा प्रथा


कर्णाली अञ्चलको मुगु जिल्लामा स्थानीय जनतामा भएको लेनदेन, जारी कुटपिट, अंशबन्डा आदि झगडा वा खिचलो भएमा स्थानीय भद्र भलाद्मी ठालूहरुले दुबै पक्षलाई मिलाई झगडा मिलाउँछन् । यसरी झगडा मिलेपछि मध्यस्थकर्तालाई भेँडा काटेर खुवाउँनुपर्ने र घर फर्कदा घोडामा चढाएर पठाउनुपर्ने परिपाटीलाई घोडाभेँडा प्रथा भनिन्छ । यो प्रथाले विवादको स्थानीयस्तरमै समाधान भए पनि भेँडा खुवाउनै पर्ने, घोडा चढाएर पठाउनुपर्ने चलनको गरिब मुगाली जनताको शोषण भएको पाइन्छ ।

No comments:

Post a Comment