My Blog List

  • श्री ............. ............................. ................ ...... ...............लि. सञ्चालक समितिको बैठक आज मिति २०.../.../.... का दिन यस ..... ...
  • Indian Bollywood Actress
  • *हरितालिका तिज २०७१ को शुभ अवशरमा सम्पूर्ण दिदीबहिनी चेलीबेटी र समस्त साथीभाइहरु प्रति हार्दिक मंगलमय शुभकामना प्रकट गर्दछौं ।*

Saturday, February 22, 2014

सार्क राष्ट्र सँग नेपालको दौत्य सम्बन्ध

  • सन् १९४७ जुन १३ सार्क राष्ट्र भारत सँग नेपालको दौत्य सम्बन्ध ।
  • सन् १९५७ जुलाई १ सार्क राष्ट्र श्रीलंका सँग नेपालको दौत्य सम्बन्ध ।
  • सन् १९६० मार्च २० सार्क राष्ट्र पाकिस्तान सँग नेपालको दौत्य सम्बन्ध ।
  • सन् १९६१ जुलाई १ सार्क राष्ट्र अफगानिस्तान सँग नेपालको दौत्य सम्बन्ध ।
  • सन् १९७२ अप्रिल ८ सार्क राष्ट्र बंगलादेश सँग नेपालको दौत्य सम्बन्ध ।
  • सन् १९८० अगष्ट १ सार्क राष्ट्र मालदिभ्स सँग नेपालको दौत्य सम्बन्ध ।
  • सन् १९८३ जुन ३ सार्क राष्ट्र भुटान सँग नेपालको दौत्य सम्बन्ध ।

Wednesday, February 19, 2014

भदौ August/September

जेठ महिना

फाल्गुन (February to March)

महिनामा घटेका घटना तथा अन्य :-
  • पर्व र दिवश
फाल्गुन ७ गते
      प्रजातन्त्र दिवश (२०७० साल फाल्गुन ७ गते बुधवार, पञ्चमी तिथी, ६४ औँ प्रजातन्त्र दिवश । )
फाल्गुन कृष्ण त्रयोदशी
महाशिवरात्री 
 फागुनशुक्ल प्रतिपदा
ग्याल्पो ल्होसार 
  • २०२० फाल्गुन ५   माछापुच्छे हिमाल आरोहण बन्द 
  • 11 March 2011 ११ मार्च २०११


जापानको उत्तरपूर्वि द्विपमा ८.९ रेक्टर स्केलको भुकम्प र ३३ फिट (१० मिटर) उचाइको छालको सुनामी । जापानको सेनदाई र ओसाका पूरै प्रशान्त तटीय क्षेत्र प्रभावग्रस्त । जापानले भूकम्पको तथ्यांक राख्न थालेको १४० वर्षयताको सबै भन्दा ठूलो र विनाशकारी भूकम्प ।
  • मार्च २००५    उत्तरी सुमात्रामा ८.६ रेक्टर स्केलको भूकम्प र सुनामीका कारण ६०० जना को मृत्यु ।
  • मार्च १९६४   अलास्काको प्रिन्स विलियम सोउन्डमा ९.२ रेक्टर स्केलको भूकम्पबाट १३१ र सुनामीबाट १२८ जनाको मृत्यु ।
  • २०६७ साल फाल्गुन ३० गते कोशीटप्पु वन्यजन्तु आरक्षको मधुवन छेउमा काँधे सारौँ नामको चरा देखा परेको लगतै जुरेली नामक नयाँ प्रजातीको चरा फेला परेको । यो पंछी सहित नेपालमा कुल ८६९ प्रजातिका चरा रहेका यस चराको चुच्चो र खुट्टटा पहेँलो र शरीर प्रायः कालो रंगको ।
  • संविधान संशोधन
नेपालको अन्तरिम संविधान (पहिलो संशोधन) २०६३ २०६३।११।३०

.............क्रमश .......प्रत्येक महिना तथा यसमा पनि थप घट हुनेहुदाँ हजूरहरु यस पेज हेर्दै गर्नुहोला अनि पढ्नुहोला  ..........


Sunday, June 9, 2013

Vitamin B



  • Vitamin 'B' का १२ समूह मध्ये ५ वटा शरीर आफैले उत्पादन गर्छ ।
  • Vitamin B को कमीले लाग्ने रोग :-

छालाको रोग, वेरीवेरी, पेलेग्रा, रक्तअल्पता आदि ।
potato


  • vitamin B का स्रोतहरु :-

नपखालेको चामल,
भटमास
भटमास, गहुँ, आलु, मकै, फलफूल, मासु, कलेजो,


 



 


मासु, कलेजो
दाल, हरियो सागपात, दुध, अण्डा, बदाम आदि ।


Vitamin A


    • Vitamin A बोसोमा मिसिने भिटामिन ,
    • Vitamin 'A' को कमीले लाग्ने रोगहरु
    • रतन्धो, आँखा सुख्खा हुने,
    • किशोर किशोरीका लागि दैनिक ७५० माइक्रोग्राम (10,000 आई.यु) भिटामिन आवश्यक पर्छ ।
    • Main Resource of Vitamin A :-



    Vitamin K



    • घाउ लाग्दा रगत जम्न मद्दत गर्ने
    • हाडलाई मजबुत बनाउने काम

    Calcium, Magnesium, phosphorus फोस्फरस तत्वलाई एकत्रित गरेर हड्डीमा राख्ने काम

    दैनिक १-२ मिलिग्राम आवश्यक पर्दछ ।
    • मुख्य स्रोत 

    सलगम, फूलकोफी, भटमासको तेल, पालुङ्गोको साग, ब्रोकाउली, बन्दाकोभी, गोलभेडा, आलु आदि ।