My Blog List
Wednesday, August 27, 2014
Tuesday, March 18, 2014
Friday, March 14, 2014
Tuesday, March 11, 2014
Tuesday, March 4, 2014
नेपालको अन्तरिम संंविधान, २०६३
- भाग १ प्रारम्भिक
- भाग २ नागरिकता
- भाग ३ मौलिक हक
- भाग ४ राज्यको दायित्व, निर्देशक सिद्धान्त तथा नीतिहरू
- भाग ४क. राष्ट्रपति तथा उपराष्ट्रपति
- भाग ५ कार्यपालिका
- भाग ६ व्यवस्थापिका–संसद
- भाग ७ संविधान सभा
- भाग ८ व्यवस्थापन कार्यविधि
- भाग ९ आर्थिक कार्य प्रणाली
- भाग १० न्यायपालिका
- भाग ११ अख्तियार दुरूुपयोग अनुसन्धान आयोग
- भाग १२ महालेखापरीक्षक
- भाग १३ लोक सेवा आयोग
- भाग १४ निर्वाचन आयोग
- भाग १५ राष्ट्रिय मानव अधिकार आयोग
- भाग १६ महान्यायाधिवक्ता
- भाग १७ राज्यको ढाँचा र स्थानीय स्वायत्त शासन
- भाग १८ राजनैतिक दलहरु
- भाग १९ संकटकालीन अधिकार
- भाग २० सेनासम्बन्धी व्यवस्था
- भाग २१ संविधान संशोधन
- भाग २२ विविध
- भाग २३ सङ्क्रमणकालीन व्यवस्था
- भाग २४ परिभाषा
- भाग २५ संक्षिप्त नाम, प्रारम्भ र खारेजी
Sunday, February 23, 2014
सार्क राष्ट्र UNO प्रवेश
- सन् १९४५ अक्टोबर ३० सार्क राष्ट्र भारत UNO प्रवेश
- सन् १९४६ नोभेम्बर १९ सार्क राष्ट्र अफगानिस्तान UNO प्रवेश
- सन् १९४७ सेप्टेम्बर ३० सार्क राष्ट्र पाकिस्तान UNO प्रवेश
- सन् १९५५ डिसेम्बर १४ सार्क राष्ट्र श्रीलंका UNO प्रवेश
- सन् १९५५ डिसेम्बर १४ सार्क राष्ट्र नेपाल UNO प्रवेश
- सन् १९६५ सेप्टेम्बर २१ सार्क राष्ट्र मालदिभ्स UNO प्रवेश
- सन् १९७१ सेप्टेम्बर २१ सार्क राष्ट्र भुटान UNO प्रवेश
- सन् १९७४ सेप्टेम्बर १७ सार्क राष्ट्र बंगलादेश UNO प्रवेश
सार्क शिखर सम्मेलन
- 1985 December 7-8 पहिलो सार्क शिखर सम्मेलन बंगलादेश ढाका ।
- 17-18 November, 1986 दोस्रो सार्क शिखर सम्मेलन बेंगलोर, भारत
- 2-4 November, 1987 तेस्रो सार्क शिखर सम्मेलन काठमाण्डौ, नेपाल ।
- December 29-31, 1988 चौँथो सार्क शिखर सम्मेलन इस्लामावाद, पाकिस्तान ।
- 1985 November 21-23 पाँचौ सार्क शिखर सम्मेलन माले, माल्दिभ्स ।
- December 21, 1991 छैठौँ सार्क शिखर सम्मेलन कोल्म्बो, श्रीलंका ।
- 1993 April 10-11 सातौँ सार्क शिखर सम्मेलन बंगलादेश, ढाका ।
- 1995 May 2-4 आठौँ सार्क शिखर सम्मेलन नयाँ दिल्ली, भारत ।
- 1997 May 12-14 नवौ सार्क शिखर सम्मेलन माले, माल्दिभ्स ।
- July 29-31, 1998 दशौँ सार्क शिखर सम्मेलन कोलम्बो, श्रीलंका ।
- 21-22 January, 2002 एघारौँ सार्क शिखर सम्मेलन काठमाण्डौ, नेपाल ।
- January 5-6, 2004 बाह्रौँ सार्क शिखर सम्मेलन इस्लामावाद, पाकिस्तान ।
- 2005 November 12-13 तेह्रौँ सार्क शिखर सम्मेलन बंगलादेश ढाका ।
- 2007 April 3-4 चौधौँ सार्क शिखर सम्मेलन नयाँदिल्ली, भारत ।
- August 1-3, 2008 पन्ध्रौँ सार्क शिखर सम्मेलन कोलम्बो, श्रीलंका ।
- 2010 April 28-29 सोरौँ सार्क शिखर सम्मेलन थिम्पु, भुटान ।
- 2011 November 10-11 सत्रौँ सार्क शिखर सम्मेलन माले, माल्दिभ्स ।
- अठारौँ सार्क शिखर सम्मेलन काठमाण्डौ, नेपाल ।
Saturday, February 22, 2014
सार्क राष्ट्र सँग नेपालको दौत्य सम्बन्ध
- सन् १९४७ जुन १३ सार्क राष्ट्र भारत सँग नेपालको दौत्य सम्बन्ध ।
- सन् १९५७ जुलाई १ सार्क राष्ट्र श्रीलंका सँग नेपालको दौत्य सम्बन्ध ।
- सन् १९६० मार्च २० सार्क राष्ट्र पाकिस्तान सँग नेपालको दौत्य सम्बन्ध ।
- सन् १९६१ जुलाई १ सार्क राष्ट्र अफगानिस्तान सँग नेपालको दौत्य सम्बन्ध ।
- सन् १९७२ अप्रिल ८ सार्क राष्ट्र बंगलादेश सँग नेपालको दौत्य सम्बन्ध ।
- सन् १९८० अगष्ट १ सार्क राष्ट्र मालदिभ्स सँग नेपालको दौत्य सम्बन्ध ।
- सन् १९८३ जुन ३ सार्क राष्ट्र भुटान सँग नेपालको दौत्य सम्बन्ध ।
Wednesday, February 19, 2014
भदौ August/September
- जयपृथ्वी बहादुर सिंह जन्म – वि.सं. १९३४ भदौ ७
- नेपालको अन्तरिम संविधान (दोस्रो संशोधन) २०६४ २०६४।०२।३०
- नेपालको अन्तरिम संविधान (नवौं संशोधन) २०६८ २०६८।०२।१४
- जयस्थिति मल्ल मृत्यु : वि.सम. १४५२ भदौ मा
जेठ महिना
- वी.पी. कोइराला वि.सं. २०१६ जेठ १३ मा नेपालका प्रधानमन्त्री
- नेपालको अन्तरिम संविधान (दोस्रो संशोधन) २०६४ २०६४।०२।३०
- नेपालको अन्तरिम संविधान (नवौं संशोधन) २०६८ २०६८।०२।१४
श्री ५ प्रताप सिंह शाहको वि.सम. १८०८ जेठ मा पिता श्री ५ पृथ्वी नारायण शाहको सुपुत्रका रुपमा जन्म भएको थियो ।
श्री ५ रणबहादुर शाहको वि.सम. १८३२ जेठ १० गते पिता श्री ५ प्रतापसिंह शाह र माता राजेन्द्र लक्ष्मीको सुपुत्रका रुपमा जन्म भएको थियो ।
श्री ५ महेन्द्रको जन्म वि. सम. १९७७ जेठ ३० मा माता कान्ति राज्यलक्ष्मी देवीको कोखबाट भएको थियो ।
दीपेन्द्रलाई वि. सम. २०५८ साल जेठ २० (Saturday, June 2, 2001) गतेका दिन नेपाल राज्यको महाराजधिराज घोषणा गरिएको थियो ।
अचेत अवस्थामै २०५८ जेठ २२ गते बिहान ३:४५ बजे स्वर्गारोहण भएको थियो ।नारायणहिटी पर्व वि.सं. २०५८ साल जेष्ठ १९ गते शुक्रबार राती ९ बजे ,
उक्त घटनामा मारिने व्यक्तिहरुको विवरण जान्नका लागि यो click गर्नुहोस ....
फाल्गुन (February to March)
महिनामा घटेका घटना तथा अन्य :-
- पर्व र दिवश
फाल्गुन ७ गते
प्रजातन्त्र दिवश (२०७० साल फाल्गुन ७ गते बुधवार, पञ्चमी तिथी, ६४ औँ प्रजातन्त्र दिवश । )
फाल्गुन कृष्ण त्रयोदशी
महाशिवरात्री
फागुनशुक्ल प्रतिपदा
ग्याल्पो ल्होसार
- २०२० फाल्गुन ५ माछापुच्छे हिमाल आरोहण बन्द
- 11 March 2011 ११ मार्च २०११
जापानको उत्तरपूर्वि द्विपमा ८.९ रेक्टर स्केलको भुकम्प र ३३ फिट (१० मिटर) उचाइको छालको सुनामी । जापानको सेनदाई र ओसाका पूरै प्रशान्त तटीय क्षेत्र प्रभावग्रस्त । जापानले भूकम्पको तथ्यांक राख्न थालेको १४० वर्षयताको सबै भन्दा ठूलो र विनाशकारी भूकम्प ।
- मार्च २००५ उत्तरी सुमात्रामा ८.६ रेक्टर स्केलको भूकम्प र सुनामीका कारण ६०० जना को मृत्यु ।
- मार्च १९६४ अलास्काको प्रिन्स विलियम सोउन्डमा ९.२ रेक्टर स्केलको भूकम्पबाट १३१ र सुनामीबाट १२८ जनाको मृत्यु ।
- २०६७ साल फाल्गुन ३० गते कोशीटप्पु वन्यजन्तु आरक्षको मधुवन छेउमा काँधे सारौँ नामको चरा देखा परेको लगतै जुरेली नामक नयाँ प्रजातीको चरा फेला परेको । यो पंछी सहित नेपालमा कुल ८६९ प्रजातिका चरा रहेका यस चराको चुच्चो र खुट्टटा पहेँलो र शरीर प्रायः कालो रंगको ।
- संविधान संशोधन
नेपालको अन्तरिम संविधान (पहिलो संशोधन) २०६३ २०६३।११।३०
.............क्रमश .......प्रत्येक महिना तथा यसमा पनि थप घट हुनेहुदाँ हजूरहरु यस पेज हेर्दै गर्नुहोला अनि पढ्नुहोला ..........
Sunday, June 9, 2013
Vitamin A
- Vitamin A बोसोमा मिसिने भिटामिन ,
- Vitamin 'A' को कमीले लाग्ने रोगहरु
- रतन्धो, आँखा सुख्खा हुने,
- किशोर किशोरीका लागि दैनिक ७५० माइक्रोग्राम (10,000 आई.यु) भिटामिन आवश्यक पर्छ ।
- Main Resource of Vitamin A :-
Vitamin K
- घाउ लाग्दा रगत जम्न मद्दत गर्ने
- हाडलाई मजबुत बनाउने काम
Calcium, Magnesium, phosphorus फोस्फरस तत्वलाई एकत्रित गरेर हड्डीमा राख्ने काम
दैनिक १-२ मिलिग्राम आवश्यक पर्दछ ।
- मुख्य स्रोत
सलगम, फूलकोफी, भटमासको तेल, पालुङ्गोको साग, ब्रोकाउली, बन्दाकोभी, गोलभेडा, आलु आदि ।
Vitamin E
टोकोफेरोल तत्वको यौगिक
- मुटुसम्बन्धी रोगलाई नियन्त्रण गर्न सहयोगी भिटामिन
- प्रजनन् प्रक्रियामा सघाउ पुयाउने र विभिन्न प्रकारका क्यान्सर हुने सम्भावना न्यून गर्ने भिटामिन
एउटा वयस्क व्यक्तिलाई दैनिक १०-३० मिलिग्रामसम्म vitamin
E
- मुख्य स्रोत main resources:-
सागसब्जी, तेल oil, फूल (egg), वदाम, कुरिलो, आँप आदि ।
Vitamin D
भिटामिन डी
Vitamin ‘D'
कमिले लाग्ने रोगहरु
- हाडसम्बन्धी (related with bone)
- रिकेट्स (Rickets) (बालबच्चामा लाग्ने रोग_
Vitamin
D आवश्यक
- वयस्क मानिसलाई दैनिक पाँच माइक्रोग्राम Vitamin ‘D’ आवश्यक हुन्छ ।
- ५० वर्ष भन्दा माथिका लागि १० माइक्रोग्राम Vitamin ‘D’ आवश्यक हुन्छ ।
Vitamin
‘D’ को मुख्य स्रोत हरु (Resources)
बोसो भएको माछा, माछाको तेल, फूलको पहेलो भाग र दुध आदि ।
Friday, June 7, 2013
नेपालमा इन्टरनेट
मर्कन्टाइल
नेपालमा इन्टरनेट भित्र्याउने संस्था
सन् १९९४ मा नेपालमा इन्टरनेट भित्रिएको हो ।
WWW full form : World Wide Wave
WWW full form : World Wide Wave
ICT
Full form of ICT Information and Communication Technology
सूचना तथा सञ्चार प्रविधि
हाल नेपालमा सचना प्रविधि नीति, २०६७ प्रचलित छ ।
Wednesday, June 5, 2013
The Ramayan रामायण
राम र सीताबीच पराक्रम विवाह भएको थियो। राम वनवास हुँदा बसेको ठाउँ पञ्चवटी नेपालको गोदावरी ठाउँमा पर्छ। रावणको तरबारलाई चन्द्रहास भनिन्छ। वैदेही तथा जानकी भनी सीतालाई चिनिन्छ। पौराणिक कथाअनुसार सीता जमिनबाट पैदा भएको मानिन्छ। रामायाणकालामा भारत र श्रीलंका जोड़ने पुलाको नाम आदम पुल थिओ। रामको बहिनीको नाम शान्ति हो। रावानाका छोरा मेघनाथाको अर्को नाम इन्द्रजीत हो। सीतालाई हराना गरेपछि रावानाले सर्वप्रथम जटायु (Jataau) लाई मारेका थिए। रामका बाबु दशरथ, दशरथका बाबु अज, अजका बाबु रघु थिए, रघुका बाबु राजा दिलिप थिए। भगवान रामचन्द्रले स्थापना गरेको शिवलिंगलाई रामेश्वर भनिन्छ। त्यसै गरी हनुमानले स्थापना गरेको शिवलिंगलाई अनुमति भनिन्छ। हनुमानका छोराको नाम मकरध्वज हो। रामायाणमा रामचन्द्रको जन्म भएको कुरा बालकाण्ड मा उल्लेख गरिएको छ। राजा दशरथका तीनवटी रानी स कौशल्या, कैकेयी र सुमित्रा हुन। कुम्भकर्णकी पत्नीको नाम वज्रज्वाला हो। रामचन्द्रका मित सुग्रिव थिए। बाल्मीकि ऋषिको वास्तविक नाम (रत्नाकर हो। हनुमानका बाबुको नाम पवन हो र आमाको नाम अञ्जनी हो। रामले लंकाका राजा रावणलाई मारेपछि लंकाका राजा विभिषण भएका थिए। रावणले सीतालाई पञ्चवटी बाट हरण गरी लगेका थिए। रावणकी बहिनी ( सुपर्णखा हुन। आर्क पक्षू र कुमारतंत्र नामक पुस्तक रावणले लेखेका थिए।
Subscribe to:
Posts (Atom)


+antarim+sambhidhan+2063.bmp)
























