My Blog List

  • श्री ............. ............................. ................ ...... ...............लि. सञ्चालक समितिको बैठक आज मिति २०.../.../.... का दिन यस ..... ...
  • Indian Bollywood Actress
  • *हरितालिका तिज २०७१ को शुभ अवशरमा सम्पूर्ण दिदीबहिनी चेलीबेटी र समस्त साथीभाइहरु प्रति हार्दिक मंगलमय शुभकामना प्रकट गर्दछौं ।*

Sunday, February 6, 2011

ईपिएस्

ईपिएस भनेको रोजगार अनुमति प्राणाली हो दक्षिण कोरियामा नेपाली कामदारलाई यो प्रणाली अन्तर्गत दुबै देशका सरकारबिचको सम्झौताबाट पठाउने सैदान्तिक सहमतिमा हस्तक्षर भएको यो प्रणाली अन्तर्गत दक्षिण कोरियामा कामका लागि जाने नेपाली कामदारहरुले केहि शर्त पुरा गर्नुपर्ने त्यो पुरा गरेपछि सरकारले नै कामदार छनोट गरेर पठाउने व्यवस्था गरिएको यसको लागि वटा शर्तहरु कोरियन भाषाको ज्ञान जानेको, स्वास्थ्य राम्रो भएको, १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेको पहिले कोरियबाट ननिकालिएको हुनुपर्नेछ

No comments:

Post a Comment