My Blog List

  • श्री ............. ............................. ................ ...... ...............लि. सञ्चालक समितिको बैठक आज मिति २०.../.../.... का दिन यस ..... ...
  • Indian Bollywood Actress
  • *हरितालिका तिज २०७१ को शुभ अवशरमा सम्पूर्ण दिदीबहिनी चेलीबेटी र समस्त साथीभाइहरु प्रति हार्दिक मंगलमय शुभकामना प्रकट गर्दछौं ।*

Sunday, February 6, 2011

बर्डफ्लु

पंक्षीबाट मानिसमा सर्ने यो रोग सर्वप्रथम कम्बोडियामा सन् २००५ मा देखा परेको थियो पंक्षीसम्बन्धी काम गर्ने पंक्षीहरुको मासु प्रयोग गर्ने व्यत्तिलाई यो रोग सर्ने प्रबल सम्भावना हुन्छ पंक्षीहरुबाट H5 N1 नामको जीवाणु मानिसमा सरेपछि यो रोगको लक्षण देखा प्रर्दछ मानिसको मृत्युसमेत हुने गर्दछ

No comments:

Post a Comment