My Blog List

  • श्री ............. ............................. ................ ...... ...............लि. सञ्चालक समितिको बैठक आज मिति २०.../.../.... का दिन यस ..... ...
  • Indian Bollywood Actress
  • *हरितालिका तिज २०७१ को शुभ अवशरमा सम्पूर्ण दिदीबहिनी चेलीबेटी र समस्त साथीभाइहरु प्रति हार्दिक मंगलमय शुभकामना प्रकट गर्दछौं ।*

Wednesday, February 9, 2011

भारत (सन १९४७ अगस्ट १५ तारिकमा स्वतन्त्रता प्राप्त)

भारतले सन १९४७ अगस्ट १५ तारिकमा स्वतन्त्रता प्राप्त गरेको थियो । यसको क्षेत्रफल ३२,८७,५९० वर्ग कि मि छ । यसको राजधानी नयाँ दिल्ली हो (New Delhi is the capital of India.)। यो दक्षिण एसियाको एउटा राष्ट हो । यसको सिमाना पश्चिममा पाकिस्तान र अरबसागर, उत्तरमा चीन, नेपाल, भुटान, पुर्वमा म्यानमार र बंगलादेश दक्षिणमा हिन्द महासागर र श्रीलंका गरी फैलिएको छ । उक्त देशको मुद्रा (monetary or capital) रुपियाँ हो । हिन्दि, अंग्रेजी राष्ट्रभाषा हो । अमेरिकी डलर ७२० भन्दा बदी प्रतिव्यक्ति आय (per Capita Income) रहेको छ । यहाँको प्रशासकीय विभाजन २५ प्रान्त र ७ युनियन टेरिटरी मा विभाजन छ । आकाशवाणी अथवा AIR यहाँको राष्टिय रेडियो र दुरदर्शन टेलिभिजन हो । संयुक्त राष्ट्रसंघको सदस्यता ३० अक्टुबर १९४५ मा लिएको हो । यसको राष्ट्रीय फुल कमल फुल हो ।
नेपालसँग सन १९४७, १३ जुन मा दौत्य सम्बन्ध गाँसेको हो ।

No comments:

Post a Comment