My Blog List

  • श्री ............. ............................. ................ ...... ...............लि. सञ्चालक समितिको बैठक आज मिति २०.../.../.... का दिन यस ..... ...
  • Indian Bollywood Actress
  • *हरितालिका तिज २०७१ को शुभ अवशरमा सम्पूर्ण दिदीबहिनी चेलीबेटी र समस्त साथीभाइहरु प्रति हार्दिक मंगलमय शुभकामना प्रकट गर्दछौं ।*

Wednesday, February 9, 2011

“Flower of the Indies” माल्दिभ्स

माल्दिभ्स SAARC देशहरुमा खोलो नभएको देश हो । यसको क्षेत्रफल २९८ वर्ग कि. मि. रहेको छ । यसको राजधानी माले हो । यो दक्षिण एसियाको एउटा राष्ट हो । यो हिन्द महासागरको विचमा २००० टापुहरुको समुह मिली बनेको छ । उक्त देशको मुद्रा रुपियाँ हो । यहाँको शासन पद्द्ती गणतन्त्र हो । दिवेही प्रमुख भाषा हो । २३९० प्रतिव्यक्ति आय रहेको छ । यहाँको प्रशासकीय विभाजन १९ जिल्ला र राजधानी मा विभाजन छ । भ्वाइस अफ माल्दिभ्स रेडियो र टेलिभिजन माल्दिभ्स टेलिभिजन हो । एयर माल्दिभ्स हवाई सेना हो भने माल्दिभ्स सिपिन लाइन जल सेना हो । राष्ट्रसंघको सदस्यता २१ सेप्टेम्बर १९६५ मा लिएको हो । यसको राष्ट्रीय फुल Pink Rose फुल हो ।
“Flower of the Indies” पनि भन्ने गरिन्छ । २६ जुलाई यहाँको Independence Day हो । वा Independence Day of Maldives is on 26 July.

नेपालसंग सन १९८०, १
अगस्ट मा दौत्य सम्बन्ध गाँसेको हो ।

No comments:

Post a Comment