My Blog List

  • श्री ............. ............................. ................ ...... ...............लि. सञ्चालक समितिको बैठक आज मिति २०.../.../.... का दिन यस ..... ...
  • Indian Bollywood Actress
  • *हरितालिका तिज २०७१ को शुभ अवशरमा सम्पूर्ण दिदीबहिनी चेलीबेटी र समस्त साथीभाइहरु प्रति हार्दिक मंगलमय शुभकामना प्रकट गर्दछौं ।*

Sunday, May 15, 2011

लोकसेवा आयोगको प्रश्न संग्रह-२०६८

वस्तुगत बहुउत्तर - २०६८
  1. "माघी पर्व" निम्नमध्ये कुन जातीले मनाउने प्रमुख (main) चाड (festival) हो ? A) थारू B) राई C) कुर्मी D) राजवंशी
  2. Gautam Buddha ले बुद्धत्व प्राप्त गरेको ठाउँ कुन हो ? A) सारनाथ B) लुम्बिनी (Lumbini) C) कुशीनगर D) वोधगया
  3. Tokyo University बाट PHD उपाधी प्राप्त first दृष्टिविहिन Nepali को हुन्? A) भुपबहादुर थापा B) कमल लामिछाने C) सौगात पोखरेल D) कोही पनि छैन
  4. 'CNN Hero' उपाधी प्राप्त गर्ने First South Asian व्यक्तित्व को हुन्? A) महावीर पुन B) मेघा पाटेकर C) मुहमह युनुस D) अनुराधा कोइराला
  5. समाज सुधारक महागुरु फाल्गुनंदलाई नेपाल सरकारले कहिले विभूति घोषणा गरेको हो? A) २०६६ पौश्ह B) २०६६ असोज C) २०६६ कार्तिक D) २०६६ मंसिर
  6. जनावरको हाड, छाला (Skin), रौँ, आँखा र नाक (Nose) जोडेर दुरुस्त पार्ने Technology (प्रविधिलाई) के भनिन्छ? A) अर्थोडक्सी B) टेक्सोडर्मी C) एल्डोराडो D) एनिटेक
  7. "विविध प्रजाती, साझा धर्ती : हाम्रो भाविष्य" मूल नारा कुन दिवसमा लिइएको थियो ? A) वातावरण दिवस २०१० (Environment Day 2010) B) पर्यटन वर्ष २०११ (Tourism Year 2011) C) मानव अधिकार दिवस २०१० (Human Rights Day 2010) D) पृथ्वी दिवस २०१० (Earth Day 2010)
  8. "Give me a place to stand on and I will move the Earth." कुन Scientist ले भनेका हुन ? A) ग्रेगरी मण्डल B) आर्कमिडिज C) रुडोल्फ डिजेल D) अटोहान
  9. चालाकले मादक पदार्थ खाए नखाएको नाप्ने यन्त्रलाई के भनिन्छ? A) स्लाइटर B) ब्रेथलाइजर C) हाइड्रोमिटर D) फेदोमिटर
  10. SAPTA को Full form कुन हो? A) South Asian Perfect Trading Arrangement B) South Asian Perfect Trading Agreement C) South Asian Preferential Trading Agreement D) Agreement on SAARC Preferential Trading Agreement
  11. U.N.O. ले सन २०११ लाई कुन year को रुपमा मनाउदै छ? A) वन वर्ष (Forest Year) B) जलवायु वर्ष क) भूकम्प विरुद्धको जनचेतना वर्ष डी) सरसफाई वर्ष
  12. साउथ एशिया को भावी विकासका लागी बहस र छलफल विचार आदान प्रदान गर्न "South Asia Manch" बनाउने SAARC को कतिऔँ शिखर सम्मेलनमा (Summit) सहमति भएको थियो? A) १६ औ शिखर सम्मलेन B) १३ औ शिखर सम्मलेन C) १४ औ शिखर सम्मलेन D) १५ औ शिखर सम्मलेन
  13. सन 2004 December 26 को सुनामिको main केन्द्रविंदु कहाँ थियो? A) Japan B) Indonesia C) Philippines D) Malaysia
  14. SAARC ले 2005 Ad देखि 2014 Ad सम्मको दशकलाई कुन दशकको रुपमा मनाउने निर्णय गरेको छ? A) SAARC गरीबी निवारण दशक B) South एसियाली पर्व दशक C) आतंक विरुद्धको अभियान दशक D) हरित दक्षिण एसिया दशक
  15. २०११ मा सम्पन्न क्रिकेट विश्वकपको Final कुन कुन राष्ट्रहरु (Nations) पुगेका थिए? A) South Africa - India B) Australia - Pakistan C) India - Sri Lanka D) New Zealand - England
  16. Nepal को प्रामाणिक समय Greenwich Mean Time (GMT) भन्दा कतिले फरक (Difference) छ? A) 4 hours 45 minutes छिटो B) 5 hours 45 Minutes छिटो C) 4 hours 45 minutes ढिलो D) 5 hours 45 minutes ढिलो
  17. लिबियाको राजधानी (capital) कुन हो? A) अंकरा B) कायरो C) त्रिपोली D) रियाद
  18. Nepal मा सबैभन्दा थोरे V.D.C. भएको District कुन हो? A) हुम्ला (Humla) B) मनांग (Manang) C) मुस्तांग (मुस्तांग) D) भक्तपुर (Bhaktapur)
  19. सगरमाथा (Mount Everest) लाई "तेस्रो ध्रुब" को उपनाम दिने व्यक्तिको नाम के हो? A) रबर्ट सन B) माइकल कार्ग C) जर्ज एभरेष्ट D) जोन पिटरसन
  20. विश्वमा सर्वप्रथम कुन देशबाट योजनाको थालनी भएको हो? A) London (बेलायत) B) चीन (china) C) अमेरिका (America) D) रूस (Russia)
  21. त्रिवर्षिय योजना (plan) को आधारपत्र (२०६७/६८-२०६९/७०) अनुसार गैर कृषि (Agriculture) क्षेत्रको बृद्धिदर लक्ष्य कति % रहेको ? A) . % B) % C) . % D) %
  22. Nepal म़ा कुन date देखि कागजी नोट प्रचलनमा ल्याइएको हो? A) वि. सम. २००३ आश्विन B) २००२ आश्विन C) २००२ आश्विन D) २००२ आश्विन १५
  23. राणाकालमा मुद्रा विनिमय सम्बन्धी काम गर्ने अड्डालाई के भनिन्थ्यो? A) तोषाखाना B) सराफखाना C) किताबखाना D) कमाण्डरी किताब खाना
  24. आफुलाई रिझाए वापट आफ्नो हक़ पुग्ने वा नपुग्नेलाई दिएको चल सम्पत्तिको लिखतलाई के भनिन्छ? A) दातव्य B) दान C) बकस D) जिउनी
  25. Nepal को राष्ट्रिय गान 'सयौ थुंगा फुलका हामी' का रचयिता को हूँ? A) प्रदीप कुमार राई B) दिनेश अधिकारी C) भीम विराग D) कालीप्रसाद रिजाल

Note:- माथिका प्रश्नको उत्तर थाहा पाउनको लागि तपाईहरु तलका Website Click गर्नुहोस वा केही समय wait गर्नुहोस। For see and read more about answer of above Question You have to search on following website :-
http://supernaturalmatter।blogspot.com/
http://sahitesangra.blogspot.com/
http://tourismsfield.blogspot.com/

or email us your Email Address। We will provide you. Its fast not slow.
Or For any Questions or what kind of subject you want to see comments us. We will try all the best from our side as your comments.

1 comment: